भूकम्पले क्षतिग्रस्त गद्दी बैठक पुरानै स्वरुपमा तयार, सरकारलाई हस्तान्तरण गरिँदै :: Pahilopost.com

काठमाडौँः २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको हनुमानढोका दरबार परिसरमा रहेको गद्दी बैठक पुनर्निर्माण सम्पन्न भएको छ। सांस्कृतिक सम्पदा पुनर्निर्माणको ठूलो परियोजनामध्येको एक गद्दी बैठक आज औपचारिक रुपमा नेपाल सरकारलाई हस्तान्तरण समेत हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हस्तान्तरण हुन लागेको हो।   एक सय १० वर्ष पुरानो

सम्बन्धित सामग्री

सर्वसाधारणले हेर्न पाउने भए वसन्तपुरको गद्दी बैठक (फोटो फिचर)

बसन्तपुरको गद्दी बैठक मंगलबारबाट सार्वसाधारणका लागि खुला गरिएको छ । २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको गद्दी बैठक अमेरिकी एम्वेसी फण्डले मियामोतो रिलिफको सहयोगमा पुनर्निर्माण गरिएको हो ।

गद्दी बैठक सर्वसाधारणका लागि खुला, तस्बिरहरु हेर्नुहाेस्

२०७२ काे विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको बसन्तपुरस्थित गद्दी बैठक आजबाट सर्वसाधारणका लागि खुला गरिएको छ । अमेरिकन सहयोगमा पुनर्निर्माण गरिएको गद्दी बैठक सर्वसाधारणका लागि अवलाेकन प्रयोजनार्थ खुला गरिएकाे हाे । हनुमान ढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दिप खनालका अनुसार पर्यटन सचिव महेश्वर न्यौपानेले उद्घाटन गरेपछि गद्दी बैठक औपचारिक रुपमा सर्वसाधारणका लागि खुला गरिनेछ । बसन्तपुर तथा हनुमानढोका क्षेत्रमा पुनर्निर्माणको कार्य जारी छ ।पृथ्वीवीरविक्रम शाह राजा

गद्दी बैठक ६ वर्षपछि सर्वसाधारणका लागि खुला गरिँदै

काठमाडौँ – बसन्तपुरस्थित गद्दी बैठक आजदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त गद्दी बैठक अमेरिकी सहयोगमा पुर्निर्माण गरिएपछि सर्वसाधारणका लागि अवलोकन प्रयोजनार्थ खुला गरिन लागिएको हो । आज अपरान्ह ४ बजे उदघाटन कार्यक्रम राखिएको छ । हनुमान ढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दिप खनालका अनुसार पर्यटन सचिव महेश्वर न्यौपानेले उद्घा‍टन […]

गद्दी बैठक ६ वर्षपछि सर्वसाधारणका लागि खुला हुँदै

२०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको बसन्तपुरस्थित गद्दी बैठक आजबाट सर्वसाधारणका लागि खुला गरिने भएको छ । अमेरिकन सहयोगमा पुनर्निर्माण गरिएको गद्दी बैठक सर्वसाधारणका लागि अवलोकन प्रयोजनार्थ खुला गरिन लागिएको हो ।आज अपरान्ह ४ बजे उद्‍घाटन कार्यक्रम राखिएको छ । हनुमान ढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दिप खनालका अनुसार पर्यटन सचिव महेश्वर न्यौपानेले उद्‍घाटन गरेपछि गद्दी बैठक औपचारिक रुपमा सर्वसाधारणका लागि खुला गरिनेछ । बसन्तपुर तथा हनुमानढोका क्षेत्रमा पुनर्निर्माणको कार्य

गद्दी बैठक पुनर्निर्माण : सुटुक्क हटाइयो ब्रिटेनको झण्डा

१८ पुस, काठमाडौं । २०७२ वैशाखको विनाशकारी भूकम्पले क्षतिग्रस्त बसन्तपुर हनुमानढोकास्थित गद्दी बैठक तीन वर्षमा नै पुरानै स्वरुपमा फर्कियो । अमेरिकी दूतावास र संस्कृति सम्पदा कोषले पुनर्निर्माण गरेको गद्दी बैठक १३ असार २०७५ मा नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको उदघाटन समेत गरेका थिए । तर पुनर्निर्माणका क्रममा सम्झौता […]

ऐतिहासिक गद्दी बैठकको पुनर्निर्माण सकियो

१३ असार, काठमाडौं । ११० वर्ष पुरानो ऐतिहासिक गद्दी बैठकको पुनर्निर्माण सम्पन्न भएको छ । बसन्तपुरस्थित गद्दी बैठक २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको थियो । रेट्रोफिटिङ गरेर पुनिनिर्माण गरिएको गद्दी बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान उदघाटन गरे । विक्रम संवत् १९६५ मा राजा पृथ्वी वीरविक्रम शाहको पालामा गद्दी बैठक निर्माण …