चितवनको भरतपुर महानगरपालिकामा केहीबेरमा मतगणना सुरु हुँदै

३१ वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिकामा तोकिएको समयभन्दा झण्डै २ घण्टा ढिला गरी मतगणना सुरु गर्न लागिएको छ । निर्वाचन आयोगले मतगणना गर्ने कर्मचारी तथा दलहरुले गणना हेर्ने प्रतिनिधिको व्यवस्थापनमा ढिलाइ गर्दा गणना दुई घण्टाभन्दा बढी ढिला भैसकेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ९ बजेबाट गणना गर्ने भनेर सूचना निकालेको थियो । […]

सम्बन्धित सामग्री

काठमाडौंसहित सबै महानगरपालिकाको मत गणना केहिबेरमा सुरु हुँदै

काठमाडौं । सर्वाधिक चासो रहेको भरतपुरसहित ६ वटै महानगरपालिकामा केहीबेरपछि मतगणना सुरु हुँदैछ । काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभागृहमा अहिले ८ बजेदेखि मतगणना सुरु गरिने भएकाे हाे । मतगणनाका लागि शुक्रबार राती सर्वदलीय बैठकले सहमति जुटाएको थियो । चितवनको भरतपुर महानगरपालिकामा पनि आज (शनिबार) बिहान ८ बजेदेखि नै मतगणना सुरु गर्ने निर्णय भएको छ भने कास्कीको […]

भरतपुरसहित ६ वटै महानगरपालिकामा मतगणना सुरु हुँदै

सर्वाधिक चासो रहेको भरतपुरसहित ६ वटै महानगरपालिकामा शनिबार बिहानदेखि मतगणना सुरु हुँदैछ । काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभागृहमा बिहान ८ बजेदेखि मतगणना सुरु गरिँदैछ।  मतगणनाका लागि गएराति सर्वदलीय बैठकले सहमति जुटाइसकेको छ । चितवनको भरतपुर महानगरपालिकामा पनि आज बिहान ८ बजेदेखि नै मतगणना सुरु गर्ने निर्णय भएको छ भने कास्कीको पोखरा महानगरपालिकामा पनि आज बिहानदेखि मतगणना थाल्ने निर्णय भएको छ । यस्तै ललितपुर महानगरपालिकामा आज बिहान ७ बजे सर्वदलीय बैठक बसेर मतगणनाको समय निर्धा

रेनु भर्सेन विजय : बिहान ८ बजेदेखि भरतपुरको मतगणना सुरु हुँदै

चितवनको भरतपुर महानगरपालिकाको मतगणना शनिबार बिहान ८ बजेदेखि सुरु हुने भएको छ । मतपेटिका संकलनपछि बसेको सर्वदलीय बैठकले बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने निर्णय भएको हो । भरतपुर महानगरमा शुक्रबार सम्पन्न मतदानपछि विभिन्न मतदान केन्द्रबाट ३७१ वटा मतपेटिका संकलन भएका छन् । ती मतपेटिकाहरु कोठामा राखी सो कोठाका सबै झ्याल ढोका बन्द गरी  मूल ढोका समेत बन्द गरी निर्वाचनको अधिकृतले ताला लगाइ लाहाछाप गरेको मुचुल्का तयार गरिएको छ । भरतपुरको मेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल