काठमाडौंसहित सबै महानगरपालिकाको मत गणना केहिबेरमा सुरु हुँदै

काठमाडौं । सर्वाधिक चासो रहेको भरतपुरसहित ६ वटै महानगरपालिकामा केहीबेरपछि मतगणना सुरु हुँदैछ । काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभागृहमा अहिले ८ बजेदेखि मतगणना सुरु गरिने भएकाे हाे । मतगणनाका लागि शुक्रबार राती सर्वदलीय बैठकले सहमति जुटाएको थियो । चितवनको भरतपुर महानगरपालिकामा पनि आज (शनिबार) बिहान ८ बजेदेखि नै मतगणना सुरु गर्ने निर्णय भएको छ भने कास्कीको […]

सम्बन्धित सामग्री

आयोगको निर्देशनपछि सुनसरी-४ मा मतगणना सुरु हुँदै

काठमाण्डाै - शनिवारदेखि स्थगित भएको मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिए पछि सुनसरी-४ मा सर्वदलीय बैठक बस्दै छ । आज बिहान ७ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी भएको छ। सुनसरी-४ मा कांग्रेसबाट उम्मेदवार बनेका सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले ६०६ मत गडबड भएपछि पुनःमतगणनाको माग गर्दै आयोगमा निवेदन दिनु भएको थियो । तर, आयोगले पुनःमतगणना नभइ अहिलेसम्म गणना भएको बाहेक बाँकी मत गणना गर्न निर्देशन दिएको छ । अहिलेसम्म ६० हजार बढी मतगणना हुँदा कार्कीले ९८ मतले अग्रता गर्नु भएको छ ।...

प्रचण्डको निर्वाचन क्षेत्र गोरखा–२ मा मतगणना सुरु हुँदै

गोरखा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’को उम्मेदवारी रहेको गोरखा क्षेत्र नम्बर २ मा मत गणना सुरु गर्न लागिएको छ । गोरखा नगरपालिका वडा नम्बर ९ को दलभञ्ज्याङस्थित भू तथा जलाधार व्यवस्थापन कार्यालय, कार्यक्रम कार्यान्वयन इकाईको भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु गर्न लागिएको हो । अहिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना सुरु गर्न लागिएको निर्वाचन अधिकृत नारदप्रसाद भट्टराईले जानकारी दिनुभयो । यो क्षेत्रको प्रतिनिधिसभातर्फ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष सहित ...

झापा ३ को मतगणना सुरु हुँदै

५ मंसिर, काठमाडौं । झापा–३ को मतगणना केहीबेरमा सुरु हुने भएको छ । सर्वदलीय बैठक सकेर मतगणना सुरु गर्न लागिएको हो । झापा ३ का निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले केहीबेरमै मतगणना सुरु हुने जानकारी दिए । ‘सर्वदलीय बैठक भर्खर सकियो । बाकसबाट मत खन्याउने काम हुँदैछ । मत गणना सुरु गर्न आधा घन्टा जति लाग्ला,’ […]

उदयपुरको त्रियुगामा मतगणना सुरु हुँदै

उदयपुरको त्रियुगा नगरपालिकामा मत गणना सुरु गर्ने तयारी गरिएको छ। गत वैशाख ३० गते मतदान भएपछि दुई पक्षबीच विवाद भएपछि मतगणना रोकिएको हो।विवाद चुलिएपछि निर्वाचन आयोगले छानविन गरेपछि मतगणना सुरु गर्न निर्देशन दिएको हो। मंगलबार बिहान सर्वदलीय बैठक बसेपछि मत गणना सुरु गर्ने तयारी गरिएको नेपाली काँग्रेसका मेयरका उम्मेदवार बसन्त बस्नेतले बताए। ‘बिहान सर्वदलीय बैठक बसियो। अब मतगणना सुरु गर्ने तयारी हुँदैछ’ रातोपाटीसँग कुरा गर्दै बस्नेतले भने, ‘मतगणना स्थलमा सबै दलका एजेण्टहरु

त्रियुगा नगरपालिकाको मत गणना सुरु हुँदै

वैशाख ३० गते सम्पन्न भएको उदयपुरको त्रियुगा नगरपालिकाको मत गणना आजबाट सुरु हुने भएको छ । त्रियुगा नगरपालिका वडा नं १२ को जनप्रेमि आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा वर्षादका कारण कर्मचारीहरुबाट मतदान कार्य सम्पन्न गराउन ढिलाई हुँदा सामान्य विवाद भएपछि मतगणना कार्य रोकिदै आएको थियो ।

मोरङको रंगेली नगरको मतगणना सुरु हुँदै

विराटनगर : शुक्रबारदेखि रोकिएको मोरङको रंगेली नगरपालिकाको मतगणना आज (शनिबार)बाट सुरु हुने भएको छ। निर्वाचन अधिकृतको कार्यालय रंगेली नगरपालिकाले सूचना जारी गर्दै  रंगेली नगरपालिकाको मत गणना ५ :३०  बजेबाट शुरु हुने जनाएको हो।‘स्थानिय तह निर्वाचनका लागि भएको रंगेली नगरपालिकाको निर्वाचनको रोकिएको मतगणना कार्य आज ५:३० बजे सुरु हुने भएको छ,’ जारी सूचनामा उल्लेख छ,‘ उम्मेदवार तथा दलका मतगढाना प्रतिनिधीहरुलाई मतगणना स्थल जनता बहुमुखी क्याम्पस रंगेलीमा उपस्थित हुन अनुरोध गरिन्

भरतपुरमा कठिन देखिँदैछ विजयको कमब्याक

भरतपुरको मुख्य बजार क्षेत्रको मतगणना सकिएको छ । पश्चिम चितवनका वडाहरुमा मतगणना सुरु हुँदै गर्दा एमाले मेयर उम्मेदवार विजय सुवेदीलाई झनै कठिन हुने सम्भावना छ । वडा नं. १३ माओवादीको प्रभाव क्षेत्र हो ।

काठमाडौँ महानगरको मतगणना सुरु हुँदै

काठमाडौँ – काठमाडौँ महानगरको मतगणना केहीबेरमा सुरु हुँदैछ । आज बिहान सर्वपक्षीय बैठक बसेपछि मतगणना सुरु गर्न लागिएको हो । मत गणना वडा नम्बर १ बाट माथि र वडा नम्बर ३२ बाट तल गरिँदै छ। स्थानीय तह निर्वाचनमा काठमाडौँको मेयरका लागि ५५ जना चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा मतगणना गरिनेछ। कार्यालयले अहिले […]

रामेछापमा ७ स्थानीय तहको मत गणना केहिबेरमा सुरु हुँदै

काठमाडौं । रामेछापका ७ वटा स्थानीय तहको मतगणना केहीबेरपछि सुरु हुँदैछ । शनिबार बिहान ८ बजेबाट मतगणना सुरु हुने जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ । शनिबार बिहान ७ वटै स्थानीय तहमा एकसाथ मतगणना हुने भएको छ । खाँडादेवी गाउँपालिका-१ राकाथुममा मतदान हुन नसकेपछि खाँडादेवी गाउँपालिकाको भने उक्त मतदान केन्द्रमा पुनः मतदान सम्पन्न गरेर मात्र मतगणना […]

पूर्वी चितवनको राप्तीमा मतगणना सुरु हुँदै

भरतपुर महानगरपालिकाको मत गणनाको लागि गएराती बसेको सर्वदलीय बैठकले आज विहान ८ बजेबाट मतगणना गर्ने निर्णय गरेको छ । विहानबाट मतगणना गर्ने सर्वदलीय निर्णय भएपछि मतगणना स्थलमा चाबी लगाएर छाडिएको छ । पूर्वी चितवनको राप्तीमा वडा नम्बर ६ बाट मत गणना शुरु भएको छ । भण्डारास्थित भण्डारा माविमा मतगणना भएको हो । राप्ती वडा नं। ६ मा ३ हजार ४ सय ८२ मत खसेको थियो । राप्तीमा १३ वटा वडा रहेका छन । राप्तीमा कुल ४० हजार ६ सय ४९ मतदाता रहेकोमा कुल २९ हजार ७ सय ३७ मत खसेको छ । कुल मतको ७३ दशमलव १६ प्रतिशत