फ्रान्समा भेटिएको नयाँ भेरियन्टको जोखिम छैनः डब्लूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले फ्रान्समा देखिएको कोभिडको भेरियन्टको जोखिम नभएको जनाएको छ । सो भेरियन्ट नोभेम्बरमा नै देखिएको भन्दै यसको जोखिम नभएको विश्व स्वास्थ्य संगठनका एक अधिकारीले बताएका छन् । ‘फ्रान्समा भेटिएको नयाँ भेरियन्ट हाम्रो राडरमा छ । यसको अन्यको तुलनामा बढी जोखिम छैन,’ डब्लूएचओका अब्दिल महमुदले भने । फ्रान्समा फेला परेको भनिएको भाइरसलाई आइएचयु नाम दिइएको छ । 

सम्बन्धित सामग्री

‘ओमिक्रोन’को ‘सब भेरियन्ट’ नेपाललगायत विभिन्न देशहरुमा सक्रिय: डब्लूएचओ

एजेन्सी, २० माघ। कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को ‘सब भेरियन्ट’ नेपाललगायत विभिन्न देशहरुमा सक्रिय बन्न थालेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का एक अधिकारीले जनाएका छन्। ती अधिकारीले तीव्ररुपमा संक्रमण फैलिने ‘ओमिक्रोन’ भेरियन्टको सहायक भाइरस ‘बीए.२’ फैलिरहेको जनाएका हुन्। ‘बीए.२’ ओमिक्रोन (बीए.१) जतिकै गम्भीर रहेको बताइएको छ। डब्लुएचओको कोभिड-१९ रेस्पोन्स टिमका डा. बोरिस पाभलिनले खोपले ओमिक्रोनको विभिन्न […]

कस्तो हो ओमिक्रोनको 'सब भेरियन्ट' ?

काठमाडौं । कोभिड १९ को पछिल्लो भेरियन्ट ओमिक्रोन बीए २ मंगलबारसम्म विश्वका ५७ देशमा फैलिएको पुष्टि भएको छ । ओमिक्रोनकै सहायक भेरियन्टको रूपमा रहेको बीए.२, बीए.१ (ओमिक्रोन) जतिकै संक्रामक भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ । तर, गम्भीरका हिसाबले यो भेरियन्ट ओमिक्रोनभन्दा घातक भने नरहेको डब्लूएचओले जनाएको छ । डब्लूएचओको कोभिड–१९ रेस्पोन्स टिमका...

ओमिक्रोनलाई ‘कम घातक’ नभनौँ : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ओमिक्रोन भेरियन्टलाई ‘कम घातक’ भनेकोमा चेतावनी दिँदै यसले विश्वभर मानिसहरूको ज्यान लिइरहेको बारेमा सचेत गराएको छ । पछिल्ला अध्ययनमा ओमिक्रोनले पछिल्ला भेरियन्टको तुलनामा मानिसहरूलाई गम्भीर नबनाउने देखाएको छ । तर, यसबाट रेकर्ड सङ्ख्यामा मानिसहरू सङ्क्रमित भइरहेका कारण स्वास्थ्य व्यवस्थामा चाप बढाएको डब्लूएअचओका प्रमुख टेड्रोस अधानोम घेब्रेसियसले भनेका छन् ।सोमबार अमेरिकामा २४ घण्टाको अन्तरमा १० लाखभन्दा बढी सङ्क्रमित थपिएका छन् । डब्लूएचओक

फ्रान्समा भेटिएको नयाँ भेरियन्टको जोखिम नभएको डब्लूएचओ को भनाई

एजेन्सी, २१ पुस । पछिल्लो समय फ्रान्समा देखिएको कोभिडको नयाँ भेरियन्टको जोखिम नभएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । ओमिक्रोन भेरियन्ट नोभेम्बरमा नै देखिएको भन्दै यसको जोखिम नभएको डब्लूएचओका अधिकारीले बताएका हुुन् । फ्रान्समा भेटिएको नयाँ भेरियन्ट अन्य भेरियन्टको तुलनामा बढी जोखिम नभएको डब्लूएचओका अधिकारीहरुको भनाई छ । फ्रान्समा फेला परेको भनिएको भाइरसलाई […]

डब्लूएचओ भन्छ – नयाँ भेरियन्टको जोखिम छैन

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले फ्रान्समा देखिएको कोरोना भाइरस कोभिडको भेरियन्टको जोखिम नभएको जनाएको छ ।

डब्लूएचओ भन्छ – नयाँ भेरियन्टको जोखिम छैन

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले फ्रान्समा देखिएको कोरोना भाइरस कोभिडको भेरियन्टको जोखिम नभएको जनाएको छ ।

फ्रान्समा भेटिएको नयाँ भेरियन्टको जोखिम छैन : डब्लूएचओ

एजेन्सी(विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले फ्रान्समा देखिएको कोभिडको भेरियन्टको जोखिम नभएको जनाएको छ । सो भेरियन्ट नोभेम्बरमा नै देखिएको भन्दै यसको जोखिम नभएको विश्व स्वास्थ्य संगठनका एक अधिकारीले बताएका छन् । ‘फ्रान्समा भेटिएको नयाँ भेरियन्ट हाम्रो राडरमा छ । यसको अन्यको तुलनामा बढी जोखिम छैन,’ डब्लूएचओका अब्दिल महमुदले भने । फ्रान्समा फेला परेको भनिएको भाइरसलाई आइएचयु नाम दिइएको छ ।

अफगानिस्तानमा किटको अभाव , ओमिक्रोन परीक्षणका लागि डब्लूएचओसँग किट माग

काबुल । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको परीक्षण गर्नका लागि अफगानिस्तानमा किटको अभाव भएको छ । किट नहुँदा पर्याप्त परीक्षण गर्न नपाइएको भन्दै अफगानिस्तानले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)सँग किट माग गरेको छ । तालिबान नेतृत्वको सरकारले तीव्र रुपमा फैलिएको ओमिक्रोनको परीक्षणका लागि किट माग गरेको अधिकारीहरुले जनाएका छन् । इरान, पाकिस्तानलगायतका छिमेकी मुलुकहरुमा ओमिक्रोनको […]

डेल्टा भेरियन्टको संक्रमण दर चिन्ताजनक : डब्लूएचओ

अहिलेसम्म डेल्टा भेरियन्ट ८५ देशमा फैलिसकेको डब्लूएचओले जनाएको छ। पछिल्लो दुई हप्तामा मात्रै डेल्टा भेरियन्ट ११ देशमा फैलिएको पाइएको डब्लूएचओको भनाइ छ।