काठमाडौं : हाल देशमा वायुको सामान्य प्रभाव छ। उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। प्रदेशन नं १ को पहाडी भू-भागको केही स्थानमा हल्का वर्षाको सम्भावना छ। रातिको समयमा पनि प्रदेश…