सचिव बढुवाका लागि बिनोद कुँवरको नाम एकल सिफारिस

काठमाडौँ । नेपाल सरकारको रिक्त सचिव (विशिष्ट श्रेणी) पदमा बढुवाका लागि वरिष्ठ सहसचिव बिनोद बहादुर कुँवरको नाम एकल सिफारिस भएको छ। बुधबार बिहान बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले ज्येष्ठताका आधारमा हुने २० प्रतिशततर्फबाट कुँवरको नाम सचिव बढुवाका लागि एकल सिफारिस गरेको हो। कुँवर पछिल्लो समय सचिव बढुवाका लागि हुँदै आएका सिफारिसमा समेत लगातार पर्दै […]