सरकारले आर्थिक वर्ष ०८२÷८३ को असार अन्तिमसम्म ‘साक्षर नेपाल’ घोषणा गर्ने कार्यक्रम सफल हुन सकेन । यसले विश्वजगत्मा नेपालको छवि धमिलिएको अनुमान गर्न कठिन छैन । साक्षरताको आधारमा विदेशी दातृ निकायले शिक्षामा आर्थिक सहयोग गर्ने गरेका छन् । यसअघि पनि साक्षरता अभियान सफल बनाउन दातृ निकायले सहयोग गरेका थिए । नेपालले अन्तर्राष्ट्रिय मञ्चमा पटक–पटक निरक्षरता […]