सञ्जय दत्त बलिउडका ती कलाकार हुन् जो आफ्नो फिल्मका साथै आफ्नो नीजि जीवनका लागि पनि निकै चर्चामा रहन्छन् । माधुरी दिक्षितदेखि यस्ता थुप्रै बलिउड कलाकार छन् जोसँग सञ्जय दत्तको नाम जोडिइसकेको छ । सञ्जय दत्तले बलिउडमा उनको पहिलो फिल्म ‘रकी’ बाट असाध्यै लोकप्रियता पाए । यो फिल्मपछि उनले ‘नाम’ फिल्मको प्रस्ताव पाए । यो फिल्मको सुटिङका लागि उनी फिलिपिन्स गएका थिए । सञ्जय दत्तलाई त्यहाँ एक शा नामकी युवतीसँग प्रेम बस्यो । सञ्जय दत्तले विवाहका लागि राखेका थिए शर्तःशा व्यावसायि