अकुपन्चर थेरापी एक परम्परागत चिनियाँ उपचार पद्धति हो । अकुपन्चर दुई फरक शब्दबाट बनेको छ । अकु अर्थात् सुई र पन्चर अर्थात् घोच्ने । शरीरका विशेष बिन्दुहरुमा सियोले घोचेर गरिने उपचार पद्दति हो, अकुपन्चर । पाँच हजार वर्ष पहिला चिनियाँ परम्परागत उपचार पद्धतिको रुपमा अकुपन्चर विकसित भएको थियो । इतिहास लामो बोकेको यो उपचार पद्धति […]