काठमाडौं । तीन दिनदेखिको लगातारको झरी आज बिहानबाट काठमाडौंमा केही कम भएको छ । यद्यपि, पानी नपरे पनि मौसममा बदली रहेको छ । आज दिनभर काठमाडौंको मौसममा बदली हुने मौसमविद् राजु प्रधानाङ बताउँछन् ।
“हिजो अस्तिको तुलनामा आज काठमाडौंको मौसममा केही सुधार आएको छ । बिहान केही खुलेको र घाम देखिएको...