काठमाडौं, कार्तिक ३० । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रभावका कारण उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात सुरु भएकाले छ । महाशाखाका अनुसार आज बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ । आज दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी […]