खरीपाटीको दृश्य : वुहानबाट आएका क्वारेन्टाइनमा, स्थानीयका घरमा ताला

४ फागुन, काठमाडौं । भक्तपुरको खरीपाटीस्थित बाँसघारी टोल यतिबेला सुनसान छ । नेपाल विद्युत प्राधिकरण ठीक अगाडिको उक्त टोलका अधिकांश घरमा ताल्चा लगाइएको देख्दा कुनै प्रलयको पूर्वानुमान गरेर मानिसहरु बसाइँ सरे झैं लाग्छ । सधैं …