काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेका मध्यमार्गी नेताहरुलाई वार्ता र सहमतिको भ्रममा नपर्न अपिल गरेका छन्। सोमवार चन्द्रगिरि रिसोर्ट पुगेका उनले मध्यराति सामाजिक सञ्जालमार्फत यस्तो अपिल गरेका हुन्।
'नयॅा कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमती’…