पुष्कर बुढाथोकी,भक्तपुर । जिल्ला अदालत भक्तपुरले जबरजस्ती करणी गर्ने अभियुक्तलाई १२ वर्ष कैद फैसला सुनाएको छ । सिन्धुली घर भएका विजय भन्ने आशिष नेपालीले सिन्धुलीकै विद्यालयमा अध्ययनरत एक १५ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोग पुष्टि भए पछि अदालतले नेपालीलाई १२ वर्ष कैद र पचास हजार रुपैयाँ क्षतिपूर्ति रकम भराउने फैसला सुनाएको हो । मंगलबार […]