संयुक्त राष्ट्रसङ्घ स्थापना दिवसको अवसर पारेर विश्व शान्ति स्थापना कार्यमा नेपाल र नेपाली सेनाको सहभागिता तथा योगदानको स्मरणमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा अन्तर्राष्ट्रिय सेमिनार आयोजना गरिएको छ । उक्त समारोहमा मुख्य सचिव शङ्करदार वैरागीले संयुक्त राष्ट्रसङ्घ स्थापनाको ७७ वर्ष पुगेको साथै राष्ट्रसङ्घमा नेपालको ६० वर्ष लामो सदस्यता तथा विश्व शान्ति स्थापनामा नेपालको ६४ वर्ष …