सुयाडामा अस्थायी प्रहरी पोस्ट

जाजरकोट, (नेस) । जाजरकोट र दैलेख जिल्लाको सीमानाका सुयाडामा अस्थायी प्रहरी पोस्ट स्थापना भएको छ । दुई जिल्लाको सिमानाका धार्मिक तथा पर्यटकीय क्षेत्र छेडागाड नगरपालिका–२ सुयाडामा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको हो । दुई जिल्लाको सिमानामा पर्ने मध्यपहाडी लोकामार्गमा नागरिकको चहलपहल बढ्दै गएको छ । हिंसात्मक घटना बढ्ने खतरा बढेपछि स्थानीय नागरिकले जीवन रक्षाका लागि […]

सम्बन्धित सामग्री

रूपन्देहीको छपियामा अस्थायी प्रहरी पोस्ट स्थापना

रूपन्देही– रूपन्देहीको सियारी–४ छपियामा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । बढ्दो बजारीकरण र आर्थिक चलायमान हुँदै गएपछि शान्ति सुरक्षा र अपराध न्यूनिकरणमा सहयोग पुग्ने उद्देश्यका साथ अस्थायी चौकी स्थापना गरि २४ घण्टा नै प्रहरी सेवा दिन लागिएको हो । भौगोलिक रुपमा पनि इलाका प्रहरी कार्यालय करिब ५ किलोमिटर टाढा रहेकाले र बढ्दो चोरी, लुटपाट […]

शान्ति सुरक्षाका लागि छपियामा अस्थायी प्रहरी पोस्ट स्थापना

रुपन्देही– रुपन्देहीको सियारी–४ छपियामा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । बढ्दो बजारीकरण र आर्थिक चलायमान हुँदै गए पछि शान्ति सुरक्षा र अपराध न्यूनिकरणमा सहयोग पुग्ने उद्देश्यका साथ अस्थायी चौकी स्थापना गरि २४ घण्टा नै प्रहरी सेवा दिन लागिएको हो । भौगोलिक रुपमा पनि इलाका प्रहरी कार्यालय करिब ५ किलोमिटर टाढा रहेकोले र बढ्दो चोरी, […]

बामगाउँमा अस्थायी प्रहरी पोस्ट स्थापना

हुम्ला र मुगुको सीमानाका नजिक रहेको मुगुको छायाँनाथ रारा नगरपालिका–१४ बामगाउँको नाफामा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ ।जिल्ला प्रहरी कार्यालय मुगुले दुर्गम ठाउँमा रहेको उक्त गाउँ आसपासका बस्ती र छिमेकी जिल्ला हुम्लासँग जोडिएको सिमानालाई मध्यनजर गरी अस्थायी प्रहरी पोस्टको स्थापना गरेको हो । तत्कालका लागि एकजना वरिष्ठ हवल्दार र चारजना सिपाही रहने गरी अस्थायी […]

बामगाउँमा अस्थायी प्रहरी पोस्ट स्थापना

हुम्ला र मुगुको सीमानाका नजिक रहेको मुगुको छायाँनाथ रारा नगरपालिका–१४ बामगाउँको नाफामा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ ।जिल्ला प्रहरी कार्यालय मुगुले दुर्गम ठाउँमा रहेको उक्त गाउँ आसपासका बस्ती र छिमेकी जिल्ला हुम्लासँग जोडिएको सिमानालाई मध्यनजर गरी अस्थायी प्रहरी पोस्टको स्थापना गरेको हो । तत्कालका लागि एकजना वरिष्ठ हवल्दार र चारजना सिपाही रहने गरी अस्थायी […]

मुगुको बामगाउँमा अस्थाइ प्रहरी पोष्ट स्थापना

मुगुको छायाँनाथ रारा नगरपालिका–१४, बामगाउँको नाफामा अस्थाई प्रहरी पोष्ट स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुले दुर्गम ठाउँमा रहेको उक्त गाउँ आसपासका बस्ती र छिमेकी जिल्ला हुम्ला संग जोडीएको...

बलात्कार आरोपमा म्यादी प्रहरी पक्राउ

काठमाडौं । काठमाडौंमा बलात्कार आरोपमा एक म्यादी प्रहरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित अस्थायी प्रहरी पोस्ट कृष्ण मन्दिर काँडाघारीमा कार्यरत १८ वर्षीय हिमाल विष्ट बलात्कार आरोपमा पक्राउ परेका हुन् । कैलाली घर भई काठमाडौं–१६ रानीबारीमा भाडामा बस्ने करिब १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । […] The post बलात्कार आरोपमा म्यादी प्रहरी पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

खोटाङको राखाबाङ्देलमा अस्थायी प्रहरी पोस्ट स्थापना

खोटाङ - खोटाङको ऐँसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलमा अस्थायी प्रहरी पाेस्ट स्थापना गरिएको छ । भौगोलिक रुपमा सुरक्षा निकायबाट टाढा रहेको क्षेत्रको सुरक्षाका लागि राखाबाङ्देलमा अस्थायी प्रहरी पाेस्ट स्थापना गरिएको हो । खोटाङका प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल र ऐँसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले संयुक्त रूपमा अस्थायी प्रहरी पाेस्टकाे उद्घाटन गर्नुभएको छ । प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ६ जना प्रहरीको टोली रहने गरी अस्थायी प्रहरी पाेस्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब ...

बागलुङ, म्याग्दी र मुस्ताङ छिर्ने नाकामा प्रहरी पोस्ट स्थापना

पर्वत : पर्वत र बागलुङ जिल्लाको सिमानामा रहेको कुश्मा नगरपालिका–१ मालढुङ्गामा अस्थायी प्रहरी पोस्ट स्थापना भएको छ।बागलुङ, म्याग्दी र मुस्ताङबाट पर्वत, कास्की, म्याग्दीसहित छोटो तथा लामो दूरीका सवारीसाधन एकै ठाउँमा जम्मा हुने प्रमुख नाका मालढुङ्गामा सुरक्षा सतर्कता बढाउन तत्कालका लागि अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बताए।उक्त नाका रहेको क्षेत्र र आसपासको क्षेत्रमा कालीगण्डकी नदीको चौडा किनार रहेको छ भने त्यही क

सर्केगार्डको तुम्चमा अस्थायी प्रहरी पोष्ट

सिमकोट – छिमेकी जिल्ला मुगुसँग सिमाना जोडिएको हुम्लाको सर्केगार्ड गाउँपालिका–१ को तुम्चमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ। स्थानीय बासिन्दाको मागअनुसार शान्ति सुरक्षा कायम गर्न अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको विशेष पहलमा उक्त पोस्ट स्थापना गरिएको वडा अध्यक्ष गोकुल बुढाले जानकारी दिए। उनका अनुसार तुम्चको बालुकुनामा अस्थायी प्रहरी पोष्ट स्थापना […]

धौनाखोलीमा प्रहरी पोस्ट स्थापना

बैतडी, (नेस) । बैतडीको पुर्चौडी नगरपालिका ३ र ४ को बीचमा पर्ने धौनाखोलीमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले उक्त प्रहरी चौकीको उद्घाटन गर्नुभएको थियो । प्रहरी चौकी स्थापनाले उक्त क्षेत्रमा हुने अपराधिक क्रियाकलाप नियन्त्रणमा आउने विश्वास गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्ने अधिकांशले नागरिक र प्रहरीबीच समधुर […]