आफूले १५ हजार मतान्तरले चुनाव जित्ने मन्त्री पौडेलको दाबी

ढोरपाटन– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफूले यसपटकको निर्वाचन १५ हजार मतान्तरले जित्ने दाबी गरेका छन् । आज बागलुङको ताराखोलामा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै मन्त्री पौडेलले अहिलेको लडाइ प्रतिगमनकारीविरुद्ध भएकाले सबै एकजुट हुनुपर्ने बताए ।  प्रतिगमनकारीहरु लोकतन्त्रलाई समाप्त पार्न खोजेको आरोप लगाउँदै उनले उनीहरु संविधान विरोधी भएको समेत बताए  ।  बागलुङ क्षेत्र नम्बर […]

सम्बन्धित सामग्री

ईश्वर पोखरेल लक्षित प्रदीप पौडेलको बोली : चुनाव जित्ने अनि जनविरोधी काम गर्ने?

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आफ्ना प्रत्यासी नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले निर्वाचन जिते पनि केही काम नगरेको आरोप लगाएका छन्। काठमाडौं-५ ‘क’ ले शुक्रवार बिहान आयोजना गरेको कार्यक्रममा पौडेलले एमाले सरकारमा रहँदा पोखरेल जनविरोध कार्यमा संलग्न भएको बताएका हुन्। 'कसैले धेरै फुर्ती नगरे हुन्छ। चुनाव जित्ने अनि जनताको पक्षमा…

विष्णु पौडेलको दाबी– देशभर एमालेले चुनाव जित्छ, ओलीको नेतृत्वमा सरकार बन्छ

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी निर्वाचनपछि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । बिहीबार ललितपुरमा आयोजित एमाले जिल्ला स्तरीय प्रशिक्षण भेलामा बोल्दै पौडेलले आगामी निर्वाचनमा देशभर एमालेले चुनाव जित्ने र ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका हुन् । एमाले सबैभन्दा बलियो राष्ट्रिय शक्ति भएकाले सबै दल...

बाँकेमा जसपाले गठबन्धन नगर्ने

स्थानीय तहको चुनाव तालमेल गर्ने भनि बाँके जिल्लामा बसेको सत्ता गठबन्धनको बैठकमा जनता समाजवादी पार्टीले छुट्टै निर्वाचनमा जाने धारणा राखेको छ ।नेपाली काँग्रेस बाँके सभापति एवं गठबन्धन समितिको संयोजक नारायण प्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकमा जसपाले गठबन्धन नगरी आफ्नो तरिकाले चुनावी मैदानमा जाने धारणा राखेको हो । अन्य दलभन्दा जसपा बलियो रहेको कारण जसपा छुट्टै चुनाव लड्ने जसपा बाँकेका अध्यक्ष कमरुद्दीन राइले बताए ।बाँके जिल्लामा अरु दलभन्दा जसपा बलियो छ, एक्ला एक्लै चुनाव लडेपनि चुनाव जित्ने अव