काठमाडौं : चीनको राष्ट्रिय जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली झान्शु भदौ २७ गते नेपाल आउने भएका छन्।सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा लीले सेप्टेम्बर १२ देखि १५ तारिखसम्म्म नेपाल भ्रमण गर्न लागेका हुन्।सभामुख सापकोटा र अध्यक्ष लीले सेप्टेम्बर १२ मा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेपरराष्ट्र मन्त्रालयले जनाएको छ। साँझ सभामुख सापकोटाले अध्यक्ष ली र प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा भोज आयोजना गर्नेछन्।नेपालमा रहँदा अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सेम्टेम्बर