कैलालीको एउटै क्षेत्रमा कांग्रेस र एकीकृत समाजवादीको दाबी, भागबन्डा मिल्ला ?

६ भदौ, धनगढी । सरकारले मंसिर ४ गते निर्वाचन घोषणा गरेसँगै कैलालीमा सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँटमा रस्काकस्सी हुने देखिएको छ । सिट बाँडफाँटमै सकस हुने देखिएका बेला नेताहरू भने टिकटको लबिङमा लागिसकेका छन् । गठबन्धनमा हुने भागबन्डाका क्रममा आफूले दाबी गरेको निर्वाचन क्षेत्र कुन पार्टीले पाउँछ भन्ने आशंकाकाबीच पनि नेताहरू टिकटका लागि दौडधुप गर्न […]

सम्बन्धित सामग्री

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक सुरु

काठमाडौं, १६ पुष । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक सुरु भएको छ । कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि अब कसरी अघि बढ्ने भन्नेबारे यो स्थायी कमिटीको बैठकले महत्वपूर्ण निर्णय लिने भनिएको छ । यो बीचमा उक्त दलको नेतृत्व्लाई आफ्नो नेता तथा कार्यकर्ताहरुबाट एमालेसँग एकता गर्न दबाब रहेको चर्चा छ । बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई […]

सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी लुम्बिनी प्रदेशसभातर्फ निल

बुटवल – सत्ता गठबनधनमा रहेको नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेशसभामा भने निल भएको छ । टिकट वितरणमा लुम्बिनी प्रदेशका ५२ निर्वाचन क्षेत्रमध्ये एकीकृत समाजवादीले कुनै पनि सिट पाएन । गुल्मी क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा क माओवादी केन्दैको भागमा परेको छ भने ख कांग्रेसको भागमा परेको छ । त्यस्तै क्षेत्र नम्बर २ अन्तर्गत क कांग्रेस […]

एकीकृत समाजवादी लुम्बिनी प्रदेश सभातर्फ निल

सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेशसभामा भने निल भएको छ । टिकट वितरणमा लुम्बिनी प्रदेशका ५२ निर्वाचन क्षेत्रमध्ये एकीकृत समाजवादीले कुनै पनि सिट पाएन । गुल्मी क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा 'क' माओवादी केन्द्रको भागमा परेको छ, भने 'ख' कांग्रेसको  भागमा परेको छ । त्यस्तै क्षेत्र नम्बर २ अन्तर्गत 'क' कांग्रेस र 'ख' माओवादीको भागमा परेको छ । पाल्पा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभाका दुवै क्षेत्र कांग्रेसले पाउँदा क्षेत्र नम्बर २ अन्

एकीकृत समाजवादी र जनता समाजवादीबाट मन्त्री हेरफेर हुँदै

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबाट मन्त्रीहरु हेरफेर हुने भएका छन् । बजेट पारित भएसँगै मन्त्रीहरू हेरफेरको तयारी पनि भएको हाे । सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी र जनता समाजवादीबाट मन्त्री हेरफेर भएपनि कांग्रेस र माओवादीले भने तत्काल मन्त्री नफेर्ने भएको छ । एकीकृत समाजवादीले सचिवालय बैठकबाटै आफ्ना मन्त्री फिर्ता बोलाएर […]

लुम्बिनीमा सत्ता गठबन्धनको भागबण्डामा एकीकृत समाजवादी एक्लियो

सत्ता गठबन्धनले निर्वाचनमा तालमेल गरेर जाने बताए पनि लुम्बिनी प्रदेशमा भने एकीकृत समाजवादी बाहेकको गठबन्धन गरिएको छ । कतिपय जिल्लामा भएका सिट बाँडफाँटमा पनि नेकपा एकीकृत समाजवादीलाई समेटिएको छैन । गठबन्धनमा सहभागी कांग्रेस र माओवादी केन्द्रले वास्ता गर्न छाडेपछि समाजवादीले भने गठबन्धन तोड्ने सम्मको चेतावनी दिएको छ ।गुल्मीका १२ पालिकामा गरिएको चुनावी तालमेलका लागि पनि एकीकृत समाजवादीलाई बेवास्ता गरिएको छ । गुल्मीका १२ पालिकामध्ये आठवटा नेपाली कांग्रेस र चारवटा माओवादी केन्द्रले लिने सहमति भएको छ

गठबन्धनबारे संवाद गर्न कार्यदल गठन गर्दै नेकपा (एकीकृत समाजवादी)

काठमाडौं, १२ चैत । नेकपा (एकीकृत समाजवादी)ले महासचिव डा. बेदुराम भुसाल नेतृत्वमा गठबन्धनबारे संवाद गर्न कार्यदल गठन गर्ने भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टीलगायत दलसँग गठबन्धन गर्न संवाद गर्ने कार्याधिकार कार्यदललाई दिइने पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । कार्यदल गठन केही दिनमै हुने पनि उनले बताए । ‘प्रतिगमनविरोधी […]