गायिका अञ्जु पन्त वैवाहिक जीवनमा बाँधिने - Purbeli News

इटहरी / गायिका अञ्जु पन्त वैवाहिक जीवनमा बाँधिने भएकी छिन् । स्रोतका अनुसार अञ्जुले कोइराला थीरसँग दोस्रो विवाह गर्न लागेकी हुन् । गायिका पन्तकी छोरी परितोशिकाको आग्रहका कारण विवाहका लागि तयार भएको बताइन्छ । यद्यपि गायिका पन्तले आफ्नो विवाहका बारेमा भने अहिलेसम्म केही पनि बताएकी छैनन् । गायिका पन्तले यसअघि गायक मनोजराज सँगको वैवाहिक जीवन...

सम्बन्धित सामग्री

गायिका अञ्जु पन्त र प्रताप दासको ‘बादलभित्र' सार्वजनिक

गायिका अञ्जु पन्त र प्रताप दासको स्वरमा रहेको नयाँ गीत ‘बादलभित्र’ सार्वजनिक भएको छ । गीतमा विष्णु भण्डारीको शब्द र अर्जुन पोखरेलको संगीत छ ।

‘न बिर्सें तिमीलाई’को ‘रचना भर्सन’मा उल्लेख गरियो अञ्जु र जगदीशको नाम

२७ माघ, काठमाडौं । गीतकार विपिन किरणले गजल ‘न बिर्सें तिमीलाई’को रचना भर्सनको भिडियोको विवरणमा गायिका अञ्जु पन्त र गायक जगदीश समालको नाम उल्लेख गरेका छन् । चर्चित गीत ‘न बिर्सें तिमीलाई’केही दिनअघि रचना रिमालको स्वरमा नयाँ भर्सन सार्वजनिक गरिएको थियो । गीत सार्वजनिक भएसँगै गायिका अञ्जु पन्त र गायक जगदीश समालको नाम उल्लेख नभएकोमा […]

अञ्जु पन्त र बिन्ती गुरुङको ‘चोखो माया’ सार्वजनिक

काठमाडौं, ५ भदौ । गायिका अञ्जु पन्त र गायक बिन्ती गुरुङको स्वरमा रहेको गीत ‘चोखो माया’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक गुरुङकै शब्द, लाहान सुब्बाको संगीत संयोजन, सन्दिप बान्तवाको मिक्सिङ रहेको छ । साथै, रेद्दी गुरुङले गितको रेकर्डिङ गरेका हुन । ज्यास्मिन क्रिएशनको प्रस्तुति रहेको भिडियोमा र्यान कार्कीको निर्देशन रहेको छ । […]

भर्जिनियाको ‘बिच’ मा श्रीमानसँग रमाउँदै अञ्जु पन्त

काठमाडौँ– लोकप्रिय गायिका अञ्जु पन्त हिजोआज अमेरिका छिन्। झण्डै १ महिना अगाडि उनले आफू केही समयको लागि अमेरिकामा रहने जनाएकी थिइन्। अमेरिकामा केही सांगीतिक कार्यक्रममा सहभागी भइरहेकी पन्त हिजो आज भने आफ्ना श्रीमान् थिर कोइरालासँग रमाइरहेकी छन्। जुन २९ मा अमेरिका पुगेकी अन्जुले जुलाई १७ मा श्रीमान थीर कोइरालालाई अमेरिकामा स्वागत गरिन्। अहिले यो जोडी […]

विवाह गर्दै गायिका अञ्जु पन्त

काठमाडौं । गायिका अञ्जु पन्त विवाह बन्धनमा बाँधिने भएकी छिन् । इलामका थिर कोइरालासँग उनको विवाह हुन लागेको

प्रेमीसँग बिहे गर्दै अञ्जु पन्त, को हुन प्रेमी ?

गायक तथा संगीतकार मनोज राजसँग डिभोर्स गरेपछि झण्डै १ बर्ष एकल जिवन बाँचिरहेकी अन्जु पन्तले प्रेमीसँग बिहे गर्ने भएकी छन् । उनले इलामका स्थायी थिर कोइरालासँग लगन गाँठो कस्ने भएकी हुन् । यस बिषयमा अन्जु र थिरका परिवारले स्वीकृती दिइसकेका छन् । तर, बिहे मिति भने जुरिसकेको छैन । उनीहरु एक बर्षदेखि प्रेम सम्बन्धमा रहेको खबर प्राप्त भएको छ । उनीहरुको बिहे बारे केहि समयदेखि संगीत बजारमा हल्ला फैलिएको थियो । यस बिषयमा अन्जु र थिर दुबैले आफुहरु प्रेम सम्बन्धमा रहेको स्विकार गरेका छन् । उनीहरु दुबै क्रिश्चियन धर्ममा आस्थ...

एकल गायनमा अञ्जु पन्त

अञ्जु पन्त पहिलो पटक एकल गायन कार्यक्रममा प्रस्तुत हुने भएकी छिन् । म्युजिक रेकर्डिस्ट एसोसिएसन तथा अञ्जु पन्त फाउन्डेसनको संयुक्त आयोजनामा गायिका पन्तलाई एकल गायन कार्यक्रम गर्न लागेको हो ।