‘न बिर्सें तिमीलाई’को ‘रचना भर्सन’मा उल्लेख गरियो अञ्जु र जगदीशको नाम

२७ माघ, काठमाडौं । गीतकार विपिन किरणले गजल ‘न बिर्सें तिमीलाई’को रचना भर्सनको भिडियोको विवरणमा गायिका अञ्जु पन्त र गायक जगदीश समालको नाम उल्लेख गरेका छन् । चर्चित गीत ‘न बिर्सें तिमीलाई’केही दिनअघि रचना रिमालको स्वरमा नयाँ भर्सन सार्वजनिक गरिएको थियो । गीत सार्वजनिक भएसँगै गायिका अञ्जु पन्त र गायक जगदीश समालको नाम उल्लेख नभएकोमा […]

सम्बन्धित सामग्री

चर्चित भइसकेका गीत किन आउँछन् नयाँ भर्सनमा ?

२८ माघ, काठमाडौं । न बिर्सें तिमीलाई न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएँ तिमीलाई १५ वर्षअघि अञ्जु पन्तको स्वरमा सार्वजनिक यो गजल गीत निकै चर्चित बन्यो । पछि यो गजल मेल भर्सनमा गायक जगदीश समालले गाए । विपिन किरणको शब्द र महेश खड्काको संगीत रहेको यो गजल गीत दुवै भर्सनमा चर्चित बन्यो । गीतको लोकप्रियता […]

विवादित गीतमा आफ्नो नाम राखेपछि अञ्जु पन्तले भनिन्, ‘गल्ती हुन्छ सच्चियो’

‘न बिर्सें तिमीलाई, नपाए तिमिलाई’ गीतको नयाँ भर्सनमा आफ्नो नाम राखिएपछि गायिका अञ्जु पन्तले गीतकार विपिन किरण लगायत टिमलाई धन्यवाद दिएकी छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै मानिसबाट जान अन्जानमा कहिले काँही भुल हुने र यस्तै भुलबाट नै सुधार गर्दै र सिक्दै जाने समेत बताएकी छन् । ‘विपिन भाइसँगको कुराकानीपछि सम्पूर्ण श्रोता दर्शकको माया र भावनाको कदर गर्दै नयाँ भर्सनमा यस गजलका ओरजिनल गायक गायिकाको नाम र गीतको लिङक समेत राख्नु भएको छ । यो तपाइको कदम प्रशंसनिय छ’ अञ

नयाँ भर्सनमा आफ्नो नाम उल्लेख भएपछि अञ्जुले भनिन्- यो प्रशंसनीय काम हो

'न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई'को नयाँ भर्सनमा आफ्नो नाम उल्लेख गरेपछि गायिका अन्जु पन्तले गीतकार विपीन किरणलाई धन्यवाद दिएकी छन्

रचनाले गाउँदा किन विवादमा पर्‍यो ‘न बिर्सें तिमीलाई’ ?

२३ माघ, काठमाडौं । गायिका अञ्जु पन्तको स्वर, विपिन किरणको शब्द तथा महेश खड्काको संगीतमा तयार भएको गजल गीत ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ को मेल भर्सन गायक जगदीश समालले गाए । जगदीश समालको स्वरमा यो गीत सार्वजनिक हुँदा खासै विरोध भएन । दुवै भर्सनमा यो गजल एकदमै चर्चित भयो । यो गजललाई दर्शक-श्रोताले […]

रचनाले गाएको ‘न बिर्सें तिमीलाई’लाई प्रतिक्रिया : कता-कता के नपुगेजस्तो !

२१ माघ, काठमाडौं । झण्डै डेढ दशकअघि सार्वजनिक गजल हो, ‘न बिर्सें तिमीलाई न पाए तिमीलाई’ । यो गजल अञ्जु पन्त र जगदीश समाल दुवैको स्वरमा सार्वजनिक भएको थियो । गजललाई श्रोता-दर्शकले निकै रुचाए । विपिन किरणको शब्द रहेको सफल गजलमा महेश खड्काको संगीत छ । स्वर, शब्द एवं संगीत सबै पक्षबाट गजलले निकै प्रशंसा […]

चर्चित गजल ‘न बिर्सें तिमीलाई’को नयाँ भर्सनमा रचना रिमालको स्वर

२० माघ, काठमाडौं । चर्चित गजल गीत ‘न बिर्सें तिमीलाई न पाए तिमीलाई’ नयाँ भर्सनमा सार्वजनिक गरिएको छ । एक दशकभन्दा अघि अञ्जु पन्तको स्वरमा सार्वजनिक भएको यो गजल त्यसबेला निक्कै चर्चित भएको थियो । यो गजलको मेल भर्सन जगदीश समालको स्वरमा सार्वजनिक भएको थियो । दुवै भर्सनमा यो गजल हालसम्म पनि लोकप्रिय छ । अञ्जु […]

अदालतको बहसमा अन्जु पन्तको गीतको चर्चा, ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा बहसका क्रममा गायिका अन्जु पन्तको गीतको चर्चा चलेको छ । बिहीवारको बहसमा अधिवक्ता गोपालकृष्ण घिमिरेले गायिका पन्तको गीत सम्झिँदै अहिलेको संविधान ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ भएको तर्क गरे । ‘२/२ वटा संविधान सभाले यथेष्ट छलफल गरेर बनाएको संविधान अहिले न बिर्सें तिमीलाई न पाएँ तिमीलाई जस्तो भएको छ,’ उनले भने, ‘त्यसैले हामी संविधानको रक्षार्थ उभिएका छौं ।’ बहसका क्रममा न्यायाधीश सपना मल्ल प्रधानल...