मोदी आज नेपाल आउँदै, यसरी बित्नेछ उनको दुई दिने भ्रमण

४१ सदस्य प्रतिनिधीमण्डलको नेतृत्व गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज शुक्रबार बिहान सवा १० बजे नेपाल आउँदैछन्। मोदी सिधै काठमाण्डौ नआइ जनकपुर ल्यान्ड हुनेछन्। भारतीय वायु सेनाको विशेष विमानबाट मोदी जनकपुरको रंगभूमि मैदानमा अवतरण गर्ने छन्। भारतको बिहार राज्यको राजधानी पटनाबाट उनी तीन हेलिकप्टरसहित जनकपुर अवतरण गर्नेछन्। जनकपुरमा मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २…

सम्बन्धित सामग्री

श्रीलंकाका परराष्ट्रमन्त्री नेपाल आउँदै

श्रीलंकाका परराष्ट्रमन्त्री अली साब्रीले नेपालको दुई दिने भ्रमण गर्ने भएका छन् । उनी परराष्ट्रमन्त्रीस्तरीय नेपाल–श्रीलंका संयुक्त आयोगको बैठकमा सहभागी हुन पुस ५ र ६ मा नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

इयूका आयुक्त जुट्टा आज नेपाल आउँदै

काठमाडौं । यूरोपेली युनियन (इयू) का आयुक्त जुट्टा उर्पिलाइनेन एक दिने भ्रमणका लागि बुधबार नेपाल आउँदै हुनुहुन्छ । यूरोपेली युनियनको काठमाडौंस्थित दूतावासका अनुसार आयुक्त उर्पिलाइनेन बुधबार नेपाल आउन लाग्नु भएको हो । इयुका अनुसार पोषण, शिक्षा र ग्रिन रिकभरीलगायत एजेन्डामा छलफल गर्ने कार्यक्रम तय भएको छ । काठमाडौंस्थित ईयूको राजदूतवासले जनाएअनुसार उहाँले प्रविधि, ऊर्जा, यातायात […]

सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ आज नेपाल आउँदै

काठमाण्डाै - चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आज नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँ चार दिने नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता पारित गरेपछि चीनबाट हुन लागेको यो दोस्रो उच्च तहको भ्रमण हो । यसअघि गएको चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीन दिने भ्रमण गर्नुभएको थियो । नेपालले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अस्वीकार गर्ने निर्णय गरेपछि चिनियाँ पक्षको यो...

अमेरिकी विधायक नेपाल आउँदै

वासिङ्टन डिसी  । अमेरिकी संसद्को तल्लो र माथिल्लो सदनका सदस्यहरूले नेपालको तीन दिने भ्रमण गर्ने भएका छन् । सिनेटरहरू कोरी बुकर, मार्क केली, क्रिस्टन गिलब्रान्ड र मोन्ड्री जोन्स सम्मिलित प्रतिनिधिमण्डल भोलि शुक्रबार नेपाल आउन लागेको हो । शुक्रबार काठमाडाैं आइपुग्ने प्रतिनिधि मण्डलका सदस्यहरू आगामी आइतबारसम्म नेपालमा रहने भएका छन् । अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासले […]

बंगलादेशका राष्ट्रपति हमिद नेपाल आउँदै, यस्तो छ चार दिने भ्रमण तालिका

काठमाडौंः बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज नेपाल आउँदैछन्। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद नेपाल आउन लागेका हुन्। हमिदको नेपाल भ्रमण चार दिनको हुनेछ। भ्रमणका क्रममा उनले राष्ट्रपति भण्डारीसँग बुधबार भेटवार्ता गर्नेछन्। सोही राष्ट्रपतिले हमिद र प्रतिनिधिमण्डलको सम्मानमा साँझ राजकीय भोज आयोजना गर्नेछिन्। हमिदले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी