काठमाडौँ – स्थानीय तहको चुनाव गर्न कुनै पनि कानुन परिमार्जन गर्न आवश्यक नभएको निर्वाचन आयोगले दाबी गरेको छ। चुनाव गर्नका लागि स्थानीय तह निर्वाचन ऐन २०७३ का केही प्रावधान संशोधन गर्नुपर्ने ठहरसहित सरकारले तयारी अघि बढाइरहेका बेला आयोगले भएका कानुनी व्यवस्था पर्याप्त भएको जनाएको हो। मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताका क्रममा आयोगका पदाधिकारीले कानुन संशोधन […]