अर्घाखाँची – अर्घाखाँचीको शितगंगा नगरपालिकामा नदीजन्य तथा खानीजन्य पदार्थको अनुगमन गरिएको छ । जिल्ला समन्वय समितिको संयोजकत्वमा रहेको जिल्ला स्तरीय अनुगमन समितिले शितगंगामा हरेको नदीजन्य तथा खानीजन्य पदार्थको अनुगमन गरेको हो ।
अनुगमनमा जिल्ला समन्वय समिति प्रमुख पिताम्बर शर्मा, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनाल, प्रहरी नायव उपरीक्षक अम्मर थापा लगायतको टोलीले खानीजन्य पदार्थ तथा क्रसर उद्योगको अनुगमन गरेको हो । अनुगमनमा...