किन तरकारी खाँदैनन् ‘म्यान भर्सेस वाइल्ड’का ग्रिल्स ? व्यायाम कस्तो गर्छन् ?

डिस्कभरी टेलिभिजनको शो ‘म्यान भर्सेस वाइल्ड’बाट आफ्नो पहिचान बनाएका बेयर ग्रिल्स साहसिक कामका कारण विश्वभर परिचित छन् । उनको शोमा पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बलिउड अभिनेता अक्षय कुमार र रणवीर सिंहका साथै थुप्रै हलिउड हस्तीहरु सहभागी भइसकेका छन् । शोमा ग्रिल्सलाई अन्न, फलफूलका साथै कीरा-फट्यांग्रा, बिच्छी र सर्प समेत खाइरहेको देखिन्छ […]