ईपीएसमार्फत दक्षिण कोरिया जान भाषा परीक्षा पास गरी बसेका युवाका लागि छ महिना समय थप्न कोरिया सहमत भएको छ। यसबाट कोरियाली भाषा पास गरेका तर कोरोनाका कारण कोरिया जान नपाएका नेपाली युवा लाभान्वित हुनेछन्। परिमार्जित पूर्वप्रस्थान अभिमुुखीकरण तालिम पाठ्यक्रम कार्यान्वयन सम्बन्धमा आयोजना गरिएको प्रशिक्ष...