नेपाली मतदाताको भोट हाल्ने जाँगर

भोट हाल्न जानेहरुका कारण काठमाडौंका सडक सुनसान छन् । विदेशबाट आउने उत्तिकै छन् । २०३६ सालको जनमत संग्रहयता खसेको मत केलाउँदा हरेक निर्वाचनमा सरदर दुई तिहाइ मतदाता भोट हाल्न जाने गरेको देखिन्छ । नेपालीको भोट हाल्ने जाँगरको स्रोत के हो ?

सम्बन्धित सामग्री

जातको आधारमा भोट हाल्ने चलन हट्नु राम्रो हो : सभापति देउवा

काठमाडौँ : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जातको आधारमा भोट हाल्ने चलन हट्नु राम्रो भएको बताएका छन्।आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले व्यक्तिको आधारमा भोट हाल्ने चलन बढिरहेको र मानिसहरूले विज्ञ, देशको सेवामा लाग्ने, देशको लागि सहयोग गर्ने, समर्पित व्यक्ति छानेर भोट हाल्ने गरेको बताए। उनले जनताले जातिभन्दा पनि देशलाई सहयोग गरिरहेको बताए।उनले भने, ‘अहिले राम्रो कुरा के छ भने जातको आधारमा भोट हाल्नेभन्दा पनि व

नेमकिपाले पनि राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको बैठकले कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विषयमा नेपाली कांग्रेस र नेकपा (एमाले) को दृष्टिकोणमा तात्त्विक अन्तर नभएको निष्कर्ष […]

देश बेचेर खाने पार्टीमा भोट हाल्न दिँदैनाैँ : विप्लव

काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले देश बेचेर खाने पार्टीहरूलाई भोट हाल्नै नदिने चेतावनी दिएका छन्।एमसिसीमा राष्ट्रघात गर्ने दलहरूलाई आवश्यक परे नेपाली सेनासँग मिलेर भएपनि १० वर्षका लागि प्रतिबन्ध लगाएर भोट हाल्नै नदिने उनकाे जिकिर थियो। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले देश बेचेर खानेहरूलाई नेपाली जनताले भोट हालेर अधिकार दिन नहुने बताए।आफ्ना केही पुराना साथीहरुले राजासँग नेपाली सेनालाई मिलाएर आफूहरुले अरु पार्टीला

भोट हाल्न गाउँ पुगे सेलिब्रेटी, भन्छन्, ‘हाम्रो भन्दा राम्रोलाई भोट !’

शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा भोट हाल्न मतदाताहरू मतदान गर्न आफ्नो गाउँ, ठाउँमा धमाधम फर्किरहेका छन् । नेपाली कला क्षेत्रका सेलिब्रेटीहरु पनि यतिबेला मतदानकै लागि आ–आफ्नो गाउँ, ठाउँ पुगिरहेका छन् ।वरिष्ठ लोकगायक बमबहादुर कार्की भोट हाल्न काठमाडौंबाट अहिले गुल्मी पुगिसकेका छन् । उनी गायिका पत्नी शिवा आलेसहित केही दिन अगाडि गुल्मी पुगेका हुन् । पहिलो पटक आफ्नो जन्मभूमि मालिका गाउँपालिका–७, गुल्मीबाट मतदान गर्दै गरेका उनी निकै उत्साही छन् । भोट हाम्रा भन्दा पनि राम्रालाई खसाल्ने

तीन हजार भोट गन्दा मुकेश काफ्लेलाई लज्जाजनक भोट !

नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि खुलातर्फ उम्मेदवारी दिएका डा. मुकेशराज काफ्लेले अत्यन्त लज्जास्पद भोट प्राप्त गरेका छन् ।  आइतवार दिउँसो सवा ३ बजेसम्म २ हजार ९९३ भोट गणना हुँदा काफ्लेले मात्र २८९ भोट पाएका छन् । सबभन्दा धेरै डा. शशांक कोइरालाले दुई हजार ४४२ मत पाएका छन् ।  नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक रहेका काफ्लेले नेपालबाट लोडसेडिङ अन्त्य भए कुनै सार्वजनिक पद धारण नगर्ने बताएका थिए । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ आउनुपूर्व काफ्ले कार्यकारी थिए । उनी पुल्चोक इन्जिनियरिङ...

देउवाले हाले भोट

काठमाडौँ – नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि अहिले भइरहेको मतदानमा वर्तमान पार्टी सभापती शेरबहादुर देउवाले भोट हालेका छन्। प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा रहेको मतदान केन्द्रमा पुगेर देउवाले केहीबेर अघि भोट हालेका हुन्। देउवा नयाँ नेतृत्वमा पनि पार्टी सभापतिका उम्मेदवार हुन्। काठमाडौँको प्रदर्शनीमार्गस्थित तीनवटा मतदान स्थलमा एकसाथ मतदान भइरहेको छ। राष्ट्रिय सभा गृह, भृकुटी मन्डपको मैदान […]

कांग्रेस प्रतिनिधिहरुलाई डटपेन बाँड्दै, भोट माग्दै

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केही उम्मेदवारहरुले प्रतिनिधिहरुलाई डटपेन उपहार दिंदै भोट मागेको पाइएको छ । केन्द्रीय सदस्यका उम्मेदवार राजेन्द्र बजगाइँले डटपेन र कांग्रेसको चुनाव चिह्न रुख आकृतिको प्रचार सामाग्री बाँड्दै भोट मागेका हुन् । उनी पनि अन्य उम्मेदवारहरू जस्तै मतदानका लागि लाइनमा उभिएका महाधिवेशन प्रतिनिधिहरुलाई लाइनमा पुगेर भोट मागिरहेका छन् । सभापतिका उम्मेदवारहरु […]

भोट बैंक मेरो साथ छ, मेरो जित सुनिश्चित छः जगदीश्वरनरसिंह केसी

काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेस संस्थापन इतर समूहबाट बाग्मती प्रदेशमा सभापतिका उम्मेदवार जगदीश्वरनरसिंह केसीले काठमाडौं ललितपुर, चितवन, धादिङलगायत भोट बैंक आफ्नो साथमा रहेकाले जित सुनिश्चित भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, “सबैभन्दा ठूलो भोट बैंक काठमाडौं, ललितपुर, चितवन, धादिङमा […]