आयल निगमको कोष रित्तियो, दुई सातापछि नै पेट्रोल खरिदमा समस्या हुनसक्ने

निरन्तर घाटामा जाँदा नेपाल आयल निगम अन्ततः पेट्रोलियम पदार्थ आयात गर्न नै नसक्ने अवस्थामा पुगेको छ । पेट्रोलियम पदार्थ खरिदका लागि निगमसँग अब २५ करोड रुपैयाँ मात्र मौज्दात छ । जुन रकमले पेट्रोलियम पदार्थ आयात हुँदैन ।भारतीय आयल कर्पोरेसन (आइओसी) लाई नियमित रुपमा बुझाउनु पर्ने रकम तिर्न नसक्ने देखिएकाले पेट्रोलियम पदार्थको आयातमा समस्या देखा परिसकेको निगमका प्रवक्ता विनित उपाध्यायले बताए । ‘अबको २३ तारिखमा आइओसीलाई १४ अर्ब जति बुझाएपछि मात्रै पेट्रोलियम पदार्थ सहज तरिकाले आपूर्ति हुन्छ तर अ

सम्बन्धित सामग्री

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले शुक्रबार सूचना जारी गर्दै मध्यरात १२ बजोपछि लागू हुने गरी मूल्य घटाएको हो ।  पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र...

पेट्रोल पम्पलाई 'रिफ्रेसमेन्ट सेन्टर' बनाउनुपर्छ : सचिव मरासिनी

काठमाण्डौ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मसासिनीले पेट्रोल पम्पलाई 'रिफ्रेसमेन्ट सेन्टर' का रूपमा स्थापित गर्न आग्रह गर्नुभएको छ । नेपाल आयल निगम सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका मरासिनीले भन्नुभयो, ‘विकसित देशमा पेट्रोल पम्प रिफ्रेसमेन्ट सेन्टरका रूपमा रहेको पाइन्छ, नेपालका पेट्रोल पम्पलाई त्यहीरूपमा विकास गर्न सक्नुपर्छ ।’ आज नेपाल आयल निगमको ५३ औंँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले पेट्रोल पम्पहरूलाई पूर्ण 'अटोमेटेड' र व्यवस्थित बनाएर अन्तर्राष्ट्र...

चर्को दबाबपछि ३-३ रुपैयाँले घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३–३ रुपैयाँका दरले घटाएको छ।  शनिबार रातीबाट लागू हुने गरी मुल्य घटाएपछि उपभोक्ताले पेट्रोल १७८ रुपैयाँ, डिजेल र मट्टितेल समान १७५...

अमलेखगञ्जमा पेट्रोल भण्डारणका लागि छुट्टै ट्याङ्की निर्माण गर्दै आयल निगम

अमलेखगञ्ज : नेपाल आयल निगमले बाराको अमलेखगञ्जमा पेट्रोल भण्डारणका लागि छुट्टै भण्डारण गृह (ट्याङ्की) निर्माण गर्ने तयारी थालेको छ। विसं २०७६ भदौ २४ गते भारतको मोतिहारीदेखि नेपालको  बाराको अमलेखगञ्जसम्म ६९ किलोमिटर ‘मल्टी पाइप लाइन’ विस्तार गरेर डिजेल ल्याउन सुरु गरेको निगमले पेट्रोल भण्डारणका लागि छुट्टै भण्डारण गृह निर्माण गर्ने तयारी…

डेढ वर्षपछि आयल निगम नाफामा, १ अर्ब ६० करोड मासिक नाफा हुने

काठमाडौं । नेपाल आयल निगम डेढ वर्षपछि नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ८७ अमेरिकी डलरमा आएपछि निगमको मासिक नाफा १ अर्ब ६० करोड हुने भएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले अक्टोबरमा पठाएको मूल्यमा निगमलाई पेट्रोल लिटरमा ६ रुपैयाँ ४५ पैसा र डिजल लिटरमा १२ रुपैयाँ नाफा हुने भएकाे […]

पेट्रोल, डिजेल र मट्टितेल हरेकमा १० रुपैयाँ प्रतिलिटर मूल्य बढ्यो

काठमाडौँ- सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बृद्धि गरेको छ। वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा हरेकमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो। बढेको मूल्यअनुसार अब पेट्रोलको प्रतिलिटर मूल्य १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर भएको छ। […]

आयल निगमको नमूना पेट्रोल पम्प

नेपाल आयल निगम लिमिटेडले आफ्नै लगानीमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका आदर्शनगरमा नमूना पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ।...

आयल निगमको सबैभन्दा ठूलो क्षमताको पेट्रोल पम्प तयार, बुधबार उद्घाटन गरिने

नेपाल आयल निगम लिमिटेडले बाँकेको नेपालगञ्जमा एक वर्ष लगाएर निर्माण गरेको आधुनिक पेट्रोल पम्प बुधबार उद्घाटन गर्ने भएको छ। आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले निर्माणको काम सकिएको र उद्घाटन गरी...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा आयल निगम घेराउ (तस्वीरहरू)

पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गरेका छन् । निगमले कात्तिक २४ गते राति १२ देखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । आन्दोलित विद्यार्थीहरूले आज विहान ९ बजेदेखि आयल निगम घेरिरहेका छन् । उनीहरूले निगमका महाप्रबन्धक लगायतलाई कार्यालय प्रवेश गर्न नदिने बताएका छन् । डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर ३ रुपैयाँ बढाएको छ । खाना पकाउने एलपीजी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर ७५ रुपैयाँ वृद्धि गरेको छ । यससँगै पेट्रो

अत्याधुनिक प्रविधिसहितको नयाँ पेट्रोल पम्म निर्माण

नेपालगन्ज उपमहानगरपालिका आदर्श नगरस्थित नेपाल आयल निगमको स्वामित्वमा रहेको ११ कठ्ठामा निर्माणाधीन ‘अटोमेसन’सहितको अत्याधुनिक पेट्रोल पम्प । तस्वीर सौजन्य : नेपाल आयल निगम