एसियाडमा चीनको वर्चस्व कायमै

आयोजक राष्ट्र चीनले सोमबार पनि एसियाली खेलकुदमा आफ्नो वर्चस्व कायम गरेको छ। हालसम्म ६० वटा पदक जितेर चीनले आफ्नो अपराजित यात्रालाई जारी राखेको छ। पछिल्लो पदक तालिकाअनुसार चीनले पौडीमा ९, साइक्लिङमा...

सम्बन्धित सामग्री

एक सय आठ स्वर्णका साथ एशियाडमा चीनको वर्चस्व कायमै

एशियाली खेलकुद प्रतियोगितामा आयोजक राष्ट्र चीनले शुक्रबार पनि अग्रता कायम गरेको छ । एक सय पाँच आठ, ६६ रजत र ३३ कास्य पदक जितेर आफूलाई पहिलो स्थानमा राख्न चीन सफल भएको हो । गणतन्त्र कोरियालाई एक तहपछि छाड्दै जापान दोस्रो स्थानमा टिक्न शनिबार पनि सफल भएको छ । जापानले २८ स्वर्ण, ३८ रजत र ८७ …

टोकियो ओलम्पिकः स्वर्णमा चीनको वर्चस्व कायम

एजेन्सी। टोकियो ओलम्पिकमा नवौँ दिन सकिँदा स्वर्ण पदकमा चीनको वर्चस्व कायमै छ। २४ स्वर्ण, १४ रजत र १३ कास्यसहित कुल ५१ पदकसहित चीन शीर्ष स्थानमा छ। २० स्वर्ण, २३ रजत र १६ काश्यसहित कुल ५९ पदकका साथ अमेरिका दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको आयोजक जापानले १७ स्वर्ण, ५ रजत र ९ काश्यसहित कुल ३१ पदक जितेको छ।

टोकियो ओलम्पिकः स्वर्ण पदकमा चीनको वर्चस्व कायमै

एजेन्सी। टोकियो ओलम्पिकमा सातौँ दिन सकिँदासम्म पनि स्वर्ण पदकमा चीनको वर्चस्व कायमै छ। १९ स्वर्ण, १० रजत र ११ कास्य गरी कुल ४० पदकसहित चीन शीर्ष स्थानमा छ। १७ स्वर्ण, ४ रजत र ७ कांस्य गरी कुल २८ पदकसहित जापान दोस्रो स्थानमा छ। अमेरिका १४ स्वर्ण, १६ रजत र ११ कांस्य गरी कुल ४१ पदकका साथ तेस्रो स्थानमा छ।

टोकियो ओलम्पिकः दोस्रो दिन पनि चीनको वर्चस्व, जापान दोस्रो

एजेन्सी। टोकियो ओलम्पिकको दोस्रो दिन पनि स्वर्ण पदकमा चीनको वर्चस्व कायमै छ। १६ देशले स्वर्ण पदक जितेको दिन चीनको पोल्टामा ६ स्वर्ण, एक रजत र चार कांस्य पदक छ। जापानले पाँच र एक रजत जितेको छ। तेस्रो स्थानको अमेरिकाले चार स्वर्ण, दुई रजत र चार कांस्य पदक जितेको छ। दक्षिण कोरियाले दुई स्वर्ण र तीन कांस्य पदक जितेको छ।