रुकुम-रोल्पामा भागवण्डा मिलाउन गठबन्धनलाई सकस, जनार्दनकै क्षेत्रमा कांग्रेसको दाबी

कांग्रेस र माओवादी केन्द्रको केन्द्रीय तथा प्रदेश नेतृत्व द्वन्द्वको घाउ बिर्सिएर ती जिल्लाबाटै गठबन्धनको सन्देश देशभर दिने रणनीतिमा छन्

सम्बन्धित सामग्री

भागबण्डा मिलाउन प्याकेजमै सहमति खोज्दै सत्तागठबन्धन

काठमाडौं, चैत १० । वर्तमान आठ दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरू संघ र प्रदेश सरकारको शक्ति बाँडफाँट प्याकेजमै गर्नेगरी औपचारिक छलफलमा जुटेका छन् । संघीय सरकारको सिट बाँडफाँटमा सत्ता सहयात्री दलहरूले दाबी गरेअनुसार भागबण्डा गर्न नसक्ने भएपछि दुवै तहको भागबण्डा एकै पटक गर्नेगरी सत्ता गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच […]

गृहमा एकिकृत समाजवादीसहित तीन पार्टीको दाबी

काठमाडौं, चैत ३ । प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हालिरहेका गृह, अर्थसहित १६ वटा महत्वपूर्ण मन्त्रालयमध्ये नेकपा एस, नेपाली कांग्रेस र माओवादी केन्द्रले गृह मन्त्रालयको दाबी गरेको छन् । पछिल्लो गठबन्धन बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेकपा एसका नेताहरूले गृहसहितका तीन महत्वपूर्ण मन्त्रालय दाबी गरेका हुन् । ठूलो पार्टीको हिसाबले सन्तुलन मिलाउन पनि गृह र अर्थ कांग्रेसले […]

सिट बाँडफाँट मिलाउन गठबन्धनलाई अझै सकस

काठमाण्डाै - मंसिर ४ गते हुने चुनावमा पनि तालमेल गरेर जाने निर्णय गरेका सत्ता गठबन्धनभित्र सिट बाँडफाँट अझै मिल्न सकेको छैन । महिनौँदेखि छलफल भइरहे पनि सहमति जुट्न नसकेको हो। हिजोको बैठक पनि सहमतिमा पुग्न नसकेपछि आज फेरि छलफल हुने नेताहरुले बताएका छन् । झण्डै एक सय सिटमा दलहरूको एकल दाबी रहेको र बाँकी सिटमा एकभन्दा धेरै दलको दाबी हुँदा कुरा मिल्न नसकेको नेताहरुको भनाइ छ । प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाका ३ सय ३० वटै चुनावमा गठबन्धन गर्ने उनीहरुको प्रयास छ । गठबन्धनमा ठूलो दल नेपाली कांग्रेसले बढी सि...

गठबन्धनमा भागबण्डा मिलाउन नसकेर प्रचण्ड तनाबमा

काठमाडौं, २३ भदौ । सत्तारूढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनको लागि गठबन्धनमा सिटको भागबण्डा मिलाउने विषयले आफू तनावमा रहेको स्पष्ट पारेका छन् । आज (बिहीबार) सहिद सुरेश वाग्लेको स्मृतिमा काठमाडौंमा आयोजित सभामा बोल्दै उनले यस्तो बताएका हुन् । दाहालले सो क्रममा आफूले नेपालको कम्युनिष्ट आन्दोलनलाई एक बनाउने काम गरेको दाबी […]

गठबन्धनमा सिट बाँडफाँट मिलाउन सकस : सहमति नजिक पुगेको नेताहरुको दाबी

काठमाण्डाै - सत्तारुढ पाँच दलीय गठबन्धनको कार्यदलमा आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि सिट बाँडफाँट मिलाउन सकस देखिएको छ । गठबन्धनमा चुनावी तालमेल गरेर जाने निर्णय भए पनि सिट बाँडफाँटको निर्णय भइसकेको छैन । कार्यदलको बैठक आज पनि बस्दैछ । गठबन्धनमा आबद्ध दलहरुले चुनावी तालमेल र सिट सङ्ख्या टुङ्गो लगाउनेबारेको खाका बनाउन कार्यदल गठन गरेका थिए । कार्यदलमा रहेका नेताहरुले सहमति नजिक पुगेको दाबी गर्दै आएका छन् । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहनुभएको कार्यद...

तालमेल मिलाउन नेता व्यस्त

यस जिल्लामा १३ वटा स्थानीय तह छन्। स्थानीय तहको नेतृत्वदेखि वडासम्म भागबण्डा गर्न गठबन्धन दलहरू आन्तरिक गृहकार्यमा व्यस्त छन्। २०७४ सालको स्थानीय निर्वाचनमा प्राप्त मतभारलाई आधार मानेर गठबन्धन घटकले २ नगरपालिकासहित ११ वटै गाउँपालिकामा आआफ्नो दाबी प्रस्तुत...

कपिलवस्तुमा भागबण्डा मिलाउन सत्तापक्षलाई सकस

स्थानीय निर्वाचन नजिकिँदै गर्दा  कपिलवस्तुमा गठबन्धन दलहरूभित्र आ–आफ्नो दाबी गर्ने क्रम बढेको छ  । केन्द्रले ५ दलीय गठबन्धन गर्ने  निर्देशन दिए पनि कपिलवस्तुका केही स्थानीय तहमा आ–आफ्नो ढिपीका कारणले गठबन्धन सहज ढङ्गले बन्न सकिरहेको छैन ।जिल्लाका १० स्थानीय तहमध्ये ६ वटा नगरपालिका मुख्यतः नेपाली काँग्रेसको दाबी रहेको छ । नेपाली काँग्रेसले विगतमा जितेका र जनाधार भएका ठाउँ नछाड्ने मनसाय देखाएको छ । यद्यपि यो विषयमा औपचारिक रूपमा टुङ्ग्याउनका लागि अझै समय लाग्ने नेताहरू ब

एमाले कार्यदलको बैठक सम्पन्न, सहमति भएको प्रदीप ज्ञवालीको दाबी

काठमाडौं, २५ असार । नेकपा (एमाले) कार्यदलको बैठक सम्पन्न भएको छ । कार्यदलले सहमतिको दस्तावेज तयार पारेको जनाईएको छ । कार्यदलका सदस्य प्रदीप ज्ञवालीले लामो समयको छलफलपछि सहमतिको टुँगोमा पुगेको दाबी गरे । उनले विवाद समाधानको सहमतिको विन्दुमा पुगेको र भाषिक शुद्धता मिलाउन बाँकी रहेकोले भोलिबैठक पूनः बस्ने र टुँगो लगाउन जनाए । कार्यदलमा अध्यक्ष […]

ओली-दाहाल मिलाउन चिनियाँ टोली काठमाडौंमा सक्रिय रहेको भारतीय पत्रिकाको दाबी

एजेन्सी / भारतीय पत्रिका दि हिन्दुस्तान टाइम्सले नेकपाभित्रको विवाद मिलाउन चिनले सक्रियता बढाएको दाबी गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको राजनीतिक कोर्सलाई प्रभावित पार्न तीन सदस्यीय टोलीलाई काठमाडौंमै गुप्त रुपमा राखेको सो पत्रिकाको दाबी छ । नेकपाको विवाद मिलाउन चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रि गुओ येझ्होउको नेतृत्वमा आएको चार सदस्यीय... The post ओली-दाहाल मिलाउन चिनियाँ टोली काठमाडौंमा सक्रिय रहेको भारतीय पत्रिकाको दाबी appeared first on Purbeli News.