सिडेनबाट अगाडी सारिएका लोकतान्त्रिक उम्मेदवारहरुको जीत हुन्छः ई.झा (भिडियोसहित)

काठमाडौं, २६ फागुन । नेपाल इन्जिनियर्स एशोसिएसनको ३३औं कार्यकारीणी समितिको भोलि (शुक्रबार)हुने निर्वाचनमा ई.रवि भुषण झाले सिडेनबाट अगाडी सारिएका लोकतान्त्रिक उम्मेदवारहरुको जीत निश्चित भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको युट्युब च्यानलबाट प्रसारण भएको कार्यक्रम ‘वैचारिक मन्थन’मा पत्रकार सचिना बानियाँसँग कुरा गर्दै केन्द्रीय महासचिव पदका उम्मेदवार समेत रहेका ई.झाले यस्तो दाबी गरेका हन् । लोकतान्त्रिक […]

सम्बन्धित सामग्री

महोत्तरी ३ बाट महन्थ ठाकुर निर्वाचित

महोत्तरी ३ प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर जीत हासिल गरेका छन्। उनले निकट प्रतिद्वन्दी जनता समाजवादी पार्टी नेपालका हरिनारायण यादव भन्दा २ हजार २५ मत बढी ल्याएर निर्वाचित भएका हुन्।...

शिक्षामन्त्री पौडेल जीत नजिक

बागलुङ । बागलुङ क्षेत्र नं २ मा शिक्षामन्त्री देवेन्द्र पौडेल जीत नजिक पुग्नुभएको छ । लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (माओबादी केन्द्र)का सचिव पौडेलले दिउँसो ३ बजेसम्मको मत परिणामअनुसार २३ हजार दुई सय २५ मतका साथ अग्रस्थानमा छन् ।

म्याग्दीमा कांग्रेसका गर्बुजा जित नजिक

म्याग्दी : म्याग्दीमा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्वीर) जीतको नजिक पुगेका छन्।प्रतिनिधिसभा सदस्यमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा गर्बुजाले ५ बजेसम्म २०६१० मत प्राप्त गरेर जीत सुनिश्चित गरेका हुन्।म्याग्दीमा कुल ५०६२५ मत खसेकोमा अन्नपूर्ण गाउँपालिकाकाको मात्र मत गणना बाँकी रहँदा गबुर्जाले २०६१० मत प्राप्त गरेर जीत सुनिश्चित गरेका हुन्।उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले १६८८९ मत प्राप्त गरेका

मेरा लागि विमलेन्द्रजी रातदिन खटिरहनुभएको छ : अनिल झा

धनुषा क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता अनिलकुमार झा तथा प्रतिनिधि सभामा उम्मेदवार बनेका छन् । आफूलाई सत्तारुढ गठबन्धनको दरिलो साथ रहेको बताउँदै उनले यसपटक आफ्नो जीत सुनिश्चित भएको बताए । प्रस्तुत छ झा सँगको अन्तरवार्ता :–प्रचार प्रसार कस्तो चल्दैछ ?   ठीक ठीक ढङ्गले चलिरहेको छ । यहाँ एउटा सानो भेला थियो, त्यही भेला सकेर अब अर्को ठाउँमा जाने तयारी हुँदैछ ।–तपाईं एक्कसि रौतहट छोडेर तपाईं यहाँ आउनुभयो भन्ने छ,

प्रतिगमनको हार, अग्रगमनको जीत पक्का छ : महरा

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराले मंसिर ४ प्रतिगमनका हार, अग्रगमनको जीत पक्का रहेको दाबी गरेका छन् । दाङ क्षेत्र नं. २(२)ले संयुक्त बाम लोकतान्त्रिक गठबन्धनले नारायणपुरमा आयोजना गरेको  पार्टी कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता महराले यस्तो बताएका हुन् । महराले परिवर्तित व्यवस्थालाई स्वीकार गर्न नसक्दा पटक पटक संसद भंग गरी मुलुकलाई अस्थिरतातर्फ लैजान खोजिएको र  मुलुकको रक्षाका लागि अग्रगमनकारी एकताबद्ध भई प्रतिगमनका विरुद्ध संघर्ष गरिए

दुई शक्तिशाली तर प्रतिस्पर्धी महिलाको अभूतपूर्व आत्मियता

निर्वाचनमा प्रतिस्पर्धा गरेपछि हार वा जीत बाहेक अरु केही हुँदैन र हार्नेले जित्नेलाई बाधाई दिनु र जित्नेले हार्नेसंग सुमधुर सम्बन्ध राख्दै साथ र सहयोग लिनसक्नु नै लोकतान्त्रिक चरित्र हो । तर, आजभोलि सामाजिक सञ्जाल र संचार माध्यमहरुले प्रतिस्पर्धीहरुबीच सुमधुर सम्बन्ध रहे पनि आम जनतामा भ्रम फैलने गरी सम्बन्धका बारेमा नकारात्मक टिप्पणी गर्दछन् । यस्त टिप्पणीको …

सर्वोच्चको फैसलालाई व्यक्तिगत जीत हारको रूपमा लिनुहुँदैनः कांग्रेस सभापति देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको आजको फैसलालाई कसैले पनि व्यक्तिगत जीत हारको रुपमा लिन नहुने बताएका छन्। “कसैले पनि यसलाई व्यक्तिगत जीत/हारको विषयका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने अपील र आग्रह पनि म गर्न चाहन्छु,” देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

लोकतान्त्रिक फोरमको तेस्रो जीत, सर्लाहीको विष्णु गाउँपालिकामा यादव

सर्लाहीको विष्णु गाउँपालिका अध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमका जवाहरलाल यादव विजयी भएका छन्। उनले १९४६ मत ल्याएर विजयी भएका हुन्। उपाध्यक्षमा सोही पार्टीकी उषा देवी विजयी भइन्। उनले १९३२ मत प्राप्त गरेकी हुन्।

गच्छदारको फोरमले दर्ता गर्यो अर्को जीत, रुपन्देहीको सम्मरीमा विजयी

लुम्बिनी, २० असार– रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले जीत हासिल गरेको छ । रुपन्देहीका १६ वटा

गच्छदारको फोरमले दर्ता गर्यो अर्को जीत, रुपन्देहीको सम्मरीमा विजयी

लुम्बिनी, २० असार– रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले जीत हासिल गरेको छ । रुपन्देहीका १६ वटा