‘बाँचे भेटौँला’, यो वाक्यले मलाई निकै भारी महसुस गरायो । पहाडले थिचेझैँ भयो । म आफैँ रोडामा बजारिएझैँ भएँ । अझ ट्यामीले त यो भारी भोग्दै पो छिन् त । उनलाई कति भारी होला अन्दाज पनि गर्न सक्दिनँ । सायद, उनले त्यो भारी बिसाउन मसम्म आइपुगेकी थिइन् ।
एमालेको संकल्प अभियानमा सरकारी विद्यालयले स्वागत गेट बनाएपछि विरोध समेत भएको छ। विद्यालयलाई पार्टीको भातृ संगठनजस्तो बनाएर गेट निर्माण गरेको भन्दै अभिभावकहरुले गुनासो समेत गरेका छन्।...
देशको प्रशासनिक निकाय सिंहदरबार प्रवेशका लागि अब क्युआर कोडसहितको गेट पासको व्यवस्था गरिने भएको छ ।
गत असोज १ गते बसेको मुख्यसचिव डा. वैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले सिंहदरबार प्रवेशमा क्युआर कोडसहितको गेट पासको व्यवस्था गर्ने निर्णय भएको हो ।
केन्द्रिय सचिवालय सिंहदरबारमा गेटपास व्यवस्थालाई थप प्रभावकारी बनाउन गृह मन्त्रालय र सञ्चार तथा...
काठमाडौं । बर्सेनि अघिल्ला र वर्तमान मिस नेपालहरु भेला भएर गेट-टुगेदर गर्ने गरेका छन् । एक किसिमले यो अहिले परम्परा नै बनिसकेको छ । साताअघि मिस नेपाल इन्टरनेसनल र अर्थले पनि यस्तै गेट-टुगेदर गरे । पछिल्लो साता मिस नेपाल वर्ल्डका सुन्दरी भेला भए । पूर्वमिस नेपाल वर्ल्डको क्लब समेत मानिने यो प्लेटफर्ममा यसपटक दुई सुन्दरीलाई […]
सिरहामा व्यरिङ्ग गेट ढलेर टाउकोमा चोट लाग्दा एक मजदूरको मृत्यु भएको छ । गोलबजार नपा ४ चोहर्वामा रहेको राजेश श्री इन्टरप्राइजेजमा कार्यरत गोलबजार नपा ११ बलकवाका २५ वर्षीय सुरज सदायको मृत्यु भएको हो । ट्याक्टरबाट सिमेन्ट गोदाममा थन्क्याएर गेट बन्द गर्ने क्रममा लिकबाट गेट छुट्टिएर टाउकोमा लाग्दा मृत्यु भएको हो । टाउकोमा चोट लागेर गम्भिर घाइते सदायलाई उपचारको लागि अस्पताल लानेक्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोल बजारका प्रमुख इन्सपेक्टर राजु केसीले जानकारी दिए ।
मंगलबार मनाइने महाशिवरात्रिको अघिल्लो दिन पशुपतिनाथ परिसरमा भक्तजन र साधुसन्तहरुको भिडभाड छ। शिवरात्रिका लागि पशुपतिनाथ मन्दिरको अगाडि फूलैफूलको गेट बनाइएको छ भने मन्दिर प्रवेशका लागि सबै तयारी पूरा भएको छ। अघिल्लै दिनदेखि पशुपतिनाथ क्षेत्रको गौशालादेखि मृगस्थलीसम्मै मानिसहरुको भिडभाड छ। शिवरात्रिका दिन पशुपतिनाथको दर्शन गर्न नेपाल र भारतबाट भक्तजनहरु आउने गरेका छन्। यस वर्ष कोरोना भाइरसका […]
धनुषा, १० माघ: मधेस प्रदेशको राजधानी जनकपुरधामको मुजेलियामा निर्माण भइरहेको मधेस सहीद गेट (प्रवेशद्वार) को निर्माण कार्य अन्तिम चरण पुगेको छ । ढल्केवर–जनकपुर राजमार्गको छ लेन सडकको मुजेलियामा धनुष आकारमा निर्माण हुन लागेको मधेश सहीद गेट ।-तस्वीर :अजयकुमार साह, रासस
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीले सर्वोच्च अदालतको गेट अगाडि प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशलाई प्रवेश नदिन कानुन व्यावसायील धर्ना एवं प्रदर्शन गरेका हुन् ।
उक्त प्रदर्शनका क्रममा प्रधानन्यायाधीश पक्षधर...
ललितपुरको पाटनढोकास्थित पाटन गेट आइतबारदेखि ‘वान वे’ हुने भएको छ। ट्राफिक जाम न्यूनिकरणका लागि ललितपुर महानगरपालिकाले बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म पाटन गेट एरिया वान वे गरेको हो।