मिस नेपालहरुको गेट-टुगेदर : बाँडे मिस वर्ल्डको अनुभव

काठमाडौं । बर्सेनि अघिल्ला र वर्तमान मिस नेपालहरु भेला भएर गेट-टुगेदर गर्ने गरेका छन् । एक किसिमले यो अहिले परम्परा नै बनिसकेको छ । साताअघि मिस नेपाल इन्टरनेसनल र अर्थले पनि यस्तै गेट-टुगेदर गरे । पछिल्लो साता मिस नेपाल वर्ल्डका सुन्दरी भेला भए । पूर्वमिस नेपाल वर्ल्डको क्लब समेत मानिने यो प्लेटफर्ममा यसपटक दुई सुन्दरीलाई […]

सम्बन्धित सामग्री

मिस वर्ल्डमा सहभागी हुन लण्डन उडिन् अनुष्का

काठमाडौं : मिस नेपाल वर्ल्ड-२०१९ को विजेता अनुष्का श्रेष्ठ बुधवार लण्डन उडेकी छिन्। उनी बेलायतमा हुन लागेको मिस वर्ल्ड प्रतियोगितामा सहभागी हुनको लागि त्यसतर्फ लागेकी हुन्। लण्डन जाँदै गर्दा श्रेष्ठले फेसबुक पेजमार्फत भनेकी छिन्, 'राष्ट्रको आशा, सपना र साहस बोकेर हिड्नु एउटा अनुभव नै हो। मिस वर्ल्डको स्टेजमा विश्व माझ