सिंहदरबार प्रवेश गर्न अब क्युआर कोडसहितको गेट पास

देशको प्रशासनिक निकाय सिंहदरबार प्रवेशका लागि अब क्युआर कोडसहितको गेट पासको व्यवस्था गरिने भएको छ ।  गत असोज १ गते बसेको मुख्यसचिव डा. वैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले सिंहदरबार प्रवेशमा क्युआर कोडसहितको गेट पासको व्यवस्था गर्ने निर्णय भएको हो ।  केन्द्रिय सचिवालय सिंहदरबारमा गेटपास व्यवस्थालाई थप प्रभावकारी बनाउन गृह मन्त्रालय र सञ्चार तथा...

सम्बन्धित सामग्री

पशुपतिनाथ मन्दिरमा अब क्युआर कोड स्क्यान गरेरै भेटी दान गर्न सकिने

पशुपतिनाथ मन्दिरमा अब क्युआर कोड स्क्यान गरेरै भेटी दान गर्न सकिने भएको छ । यसका लागि ग्लोबल आईएमई बैंकले पशुपतिनाथ मन्दिर परसरमा क्युआर कोड राखेको हो ।  उक्त भेटी सिधैं पशुपति क्षेत्र विकास कोषको बैंक खातामा जम्मा हुनेछ । मन्दिर परिसरमा राखिएको क्युआर कोड स्क्यान गरेर भेटी दान गर्न सकिने जनाइएको छ ।  यसका साथै मन्दिर पुग्न नसक्ने भक्तजनहरूले घरबाटै पनि क्युआर स्क्यान...

हाम्रो पेबाट अब नेपालपे क्युआर कोड स्क्यान गरी पैसा तिर्न सकिने

हाम्रो पेबाट अब नेपालपे क्युआर कोड स्क्यान गरी पैसा तिर्न सकिने भएको छ । केही समय अगाडि सार्वजनिक भएको हाम्रो पेबाट अब नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपालपे क्युआर स्क्यान गर्न सकिने भएको हो ।  योसँगै नेपालपे क्युआरमा आवद्ध भएका २ लाख बढी व्यवसायहरूमा हाम्रो पेका प्रयोगकर्ताले सजिलै क्युआर स्क्यान गरेर पैसा तिर्न सक्ने छन् ।  हाम्रो पेको स्क्यान एण्ड पे अप्सनमा गएर...

कन्तुर हटाउँदै क्युआर कोड

बाराका ठुला सहर, बजार, राजमार्गसँगै ग्रामीण बजारमा समेत क्युआर कोडबाट कारोबार बढेसँगै कन्तुरको प्रयोग हट्दै गएको छ ।रकम सुरक्षित हुने र उधारो माग्ने बहानाबाजीबाट बच्न ग्रामीण क्षेत्रका पसल मात्र नभई खुला बिक्रेताले समेत क्युआर कोड प्रयोग थालेपछि परम्परागत प्रयोग हँुदै आएको कन्तुरको प्रयोग घट्दै गएको हो ।बैंक वित्तीय संस्थाको ग्रामीण बजारमा उपस्थिति बढेसँगै क्युआर प्रयोग […]

गढीमाई मन्दिर माछापुच्छ्रे बैंकको क्युआर कोड सञ्चालनमा

काठमाडौं । गढीमाई मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा सञ्चालनमा भएको छ । डिजिटल सेवालाई बढावा दिने उद्देश्यले माछापुच्छ्रे बैंकले बारा स्थित गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको हो । सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले बाराको पवित्र तीर्थ स्थल गढीमाई मन्दिरमा शनिबार भएको एक औपचारिक […]

माछापुच्छ्रे बैंकद्वारा नेपाल नाई संघलाई क्युआर कोड हस्तान्तरण

काठमाडौं । देशका हरेक वर्ग र तहका ग्राहकवर्ग माझ डिजिटल सेवाको पहुँच पुर्‍याउने उद्देश्यले माछापुच्छ्रे बैंकले “नेपाल नाई संघ”लाई क्युआर. कोड हस्तान्तरण गरेको छ । डिजिटल बैंकिङ्गमा देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले “नेपाल नाई संघ”लाई क्युआर कोड हस्तान्तरण गरेको हो । यसबाट देशका विभिन्न स्थानमा रहेका तीन लाख […]

महालक्ष्मी बैकद्वारा क्युआर कोड वितरण

डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले आज उक्त क्षेत्रका होटल, रेष्टुरेन्ट, फलफूल पसल, कपडा पसल, खाजा घर, खुद्रा पसल लगायत विभिन्न पसलमा क्युआर कोड वितरण गरेको हो ।...

के हो क्युआर कोड, कसरी काम गर्छ ?

क्युआर कोडको नाम त सुन्नु भएकै होला । हेर्दा प्रष्ट बुझ्न नसकिने सानो कोडमा थुप्रै जानकारी लुकेको हुन्छ । यही कोडको सहयोगले एप डाउनलोड गर्ने लिंक पनि प्राप्त गर्न सकिन्छ । यसका साथै डिजिटल पेमेन्टका लागि पनि क्युआर कोडको प्रयोग गरिन थालिएको छ । अहिले धेरै काममा धेरै प्रयोगका लागी क्युआर कोड प्रयोग भइरहेको छ । यो क्युआर कोड भित्र धेरै कुराहरु लुकेको हुन्छ । कुनै उत्पादनको...

उदयपुरमा अटो रिक्सा चालकलाई ग्लोबल आइएमई बैंकको क्युआर कोड

उदयपुर : ग्लोबल आइएमई बैंक गाईघाट शाखाले अटो रिक्सा चालकहरूलाई क्युआर कोड वितरण गरेको छ। नगदरहित कारोबारलाई प्रोत्साहित गर्न बैंकले सफारी, अटो रिक्सा चालकहरूलाई क्युआर कोड वितरण गरेको हो।बैंकको शाखा कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश १ का प्रादेशिक कार्यालय प्रमुख सुभाष सापकोटाले अटो रिक्सा चालकहरूलाई क्युआर कोड वितरण गरेका हुन्। क्युआर कोडले छिटो, छरितो र सरल ढंगबाट नगदरहित कारोबार गर्न सहयोग पुग्ने बैंक गाईघाट शाखा प्रबन्धक रविनराज दाहालले बताए।बैंकले वित्तीय कारोबारमा सहजीकरण प्रदान गर्ने उ

माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा वीरगन्जको तरकारी बजारमा

माछापुच्छ्रे बैंकले वीरगन्ज तरकारी तथा फलफुल  बजारमा  क्युआर कोड सेवा संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका निर्देशक डा.राजन कृष्ण पन्त र वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले एक कार्यक्रमका बीच संयुक्त रुपमा क्यूआर कोड सेवाको सुरुवात गरेका हुन् ।  उक्त क्युआर कोड सेवा सुरु भएसंगै वीरगंज तरकारी तथा फलफुल बजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफूले खरिद गरेको तरकारी तथा फलफूल रकम पसल संचालकलाई सिधै खातामा भ