म्याग्दीमा बिरामी बोक्ने एम्बुलेन्स नै थन्किए

बिरामीलाई उपचारका लागि अस्पताल लैजाने भरपर्दो साधन एम्बुलेन्स नै थन्किएर बसेका छन् । म्याग्दी सदरमुकाम बेनीस्थित बेनी अस्पताल परिसरमा दुईवटा एम्बुलेन्स अहिले मर्मत सम्भार अभावले जीर्ण बनेर थन्किबिरामीशाखालाई हस्तान्तरण गरिएको थियो । एम्बुलेन्सको मर्मत र सञ्चालन खर्च धान्न नसक्ने अवस्था आएपछि जिल्ला शाखालाई हस्तान्तरण गरिएको रेडक्रस उपशाखा भुरुङ–तातोपानीका सभापति विष्णुकुमारी गर्बुजाले बताइन् । उक्त एम्बुलेन्सलाई […]

सम्बन्धित सामग्री

कोटेश्वरमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना

काठमाडौं – कोटेश्वरमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटनामा परेको छ। दोलखाको कालिन्चोक गाउँपालिका–२ बाबरेमा सञ्चालित प्रदेश–३–०१– ०२३ च ४७०५ नम्बरको एम्बुलेन्स कोटेश्वरमा दुर्घटना भएको हो। गजेन्द्र स्मृति फाउन्डेसनबाट सञ्चालित एम्बुलेन्स दोलखाबाट बिरामी बाकेर काठमाडौं आएको थियो। सोही क्रममा विपरीत दिशाबाट आएको कारसँग एम्बुलेन्स ठोक्किएको थियो। दुर्घटनामा मानवीय क्षति भएको छैन। एम्बुलेन्सको अगाडिको भाग क्षतिग्रस्त बनेको छ। […]

गुल्मीमा १४ एम्बुलेन्स प्रयोगविहीन

तम्घास- एम्बुलेन्स खरिद र बिक्रीसम्बन्धी उचित नीति नहुँदा गुल्मीमा १४ एम्बुलेन्स प्रयोगविहीन बनेका छन् । विभिन्न सङ्घ संस्थाले विभिन्न समयमा बिरामी बोक्ने उद्देश्यले खरिद गरेका एम्बुलेन्स हाल प्रयोगबिहीन अवस्थामा थन्किएका छन् । तत्काल अस्पताल लैजानुपर्ने बिरामीका लागि एम्बुलेन्स हाम्रो निर्विकल्प साधन हो । तर एम्बलेन्स आफै बिरामी हुँदा समस्या भएको छ । अहिलेसम्म कुनै पनि […]

मनाङ अस्पतालमै छैन एम्बुलेन्स

मनाङ – जिल्ला अस्पताल मनाङमा एम्बुलेन्स नभएपछि बिरामीलाई समस्या भएको छ। एम्बुलेन्स अभावका कारण बिरामी समयमै स्वास्थ्य उपचार पाउनबाट वञ्चित हुँदैआएका छन्। एम्बुलेन्स अभावका कारण बिरामी उपचारका लागि अन्य सवारी साधनमा कष्टकर यात्रा गर्न बाध्य छन्। पर्यटकीय क्षेत्र मनाङमा आएका बाह्य तथा आन्तरिक पर्यटकलाई पनि बिरामी पर्दा स्वास्थ्य संस्था जान समस्या भइरहेको छ। पर्यटक तथा […]

मनाङ अस्पतालमै छैन एम्बुलेन्स

एम्बुलेन्स अभावका कारण बिरामी समयमै स्वास्थ्य उपचार पाउनबाट वञ्चित हुँदै आएका छन्।

बझाङमा पालिकाका एम्बुलेन्स थन्किए, जनप्रतिनिधि चढ्ने गाडी सधैँ सञ्चालनमा

बझाङ - बझाङमा पालिकाले सञ्चालन गर्दै आएका एम्बुलेन्स लामो समयदेखि थन्किँदा बिरामीहरुलाई अस्पताल पुग्न समस्या भएको छ । कसैले नि:शुल्क त कसैले सस्तो दरमा बिरामी बोक्ने भन्दै एम्बुलेन्स सेवा सुरु गरेको भए पनि लामो समयदेखि एम्बुलेन्स थन्किएका छन् । अस्पतालले बिरामी रेफर गरेको पाँच दिनसम्म एम्बुलेन्स नपाएको तर गाउँपालिकाको एम्बुलेन्स थन्किएको केदार स्युँ गाउँपालिका वडा नम्बर ५ का कृष्णबहादुर गुर्धामीले बताउनुभयो । पाँच दिनअघि जन्मेको उहाँको बच्चालाई उपचारको लागि धनगढी अस्पताल लैजान जिल्ला अस्पताल बझाङले रेफर गरेको चार...

भेटिँदैनन् स्वास्थ्य संस्थामा एम्बुलेन्स

-गिरिराज नेपालीतुुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का भेषबहादुुर खत्री मंगलबार राति बिरामी परे । घरमा कुनै सवारी साधन थिएन । अस्पताल पुुर्याउन आपत पर्यो । खत्रीका भाइले वडाको एम्बुलेन्स चालकलाई सम्पर्क गरे । एम्बुलेन्स चालकले आफू प्रादेशिक अस्पतालमा रहेको जवाफ दिए ।उपमहानगर क्षेत्रका बासिन्दाका लागि बिरामी हुँदा अस्पताल जान एम्बुलेन्स नपाइने गरेको घटनाका शृङ्खला लामो भेटिन्छन् । स्थानीय तहका वडामा रहेका एम्बुलेन्सहरु ग्रामिण क्षेत्रमा प्रायः उपलब्ध हुँदैनन् ।स्थानीय सरकारले स्वास्थ्यचौकीहरुमा एम

मापदण्ड विपरीत बैतडीका एम्बुलेन्स

मापदण्ड विपरीतका एम्बुलेन्सबाट बिरामी बोक्दा बाटोमै बिरामीले ज्यान गुमाउन बाध्य भएका छन्। राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ले क र ख वर्गका एम्बुलेन्स मात्रै सञ्चालन गर्न पाइने व्यवस्थाको छ। तर बैतडीमा भने ति दुवै मापदण्ड भएका एम्बुलेन्स छैनन्। ग वर्गक...

भारतमा बिरामी बोकेको एम्बुलेन्स ट्रकमा ठोकियो, सात जनाको मृत्यु

भारत उत्तर प्रदेशको बरेलीमा सडक दुर्घटनामा सात जनाको मृत्यु भएको छ। मंगलबार बिहान दिल्लीबाट बिरामी लिएर पिलिभित जाँदै गरेको एम्बुलेन्स डिभाइडर तोडेर एक मिनी ट्रकमा घुसेको छ।

जुम्लामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते

जुम्लामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिकाबाट बिरामी ल्याउँदै गरेको  एम्बुलेन्स  दुर्घटना भएको हो।  जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका ६ स्थित दाँते ओखरमा क १ झ १५ नम्बरको कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्स आइतबार बिहान दुर्घटना भएको हो । प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टका अनुसार दुर्घटनामा  तीन जना सामान्य घाइते भएका छन् ।कनकासुन्दरी ६ निवासी दलविरे ऐडी बिरामी भई सदरमुकाम ल्याइँदै गर्दा दुर्

गोरखा अस्पतालको एम्बुलेन्स दुर्घटना

गोरखा अस्पतालको एम्बुलेन्स दुर्घटना भएको छ। आज बिहान ठूलो आगनबाट सतिपिपल तर्फ बिरामी लिन जाँदै गरेको ग १ च २४०६ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो।...