मापदण्ड विपरीतका एम्बुलेन्सबाट बिरामी बोक्दा बाटोमै बिरामीले ज्यान गुमाउन बाध्य भएका छन्। राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ले क र ख वर्गका एम्बुलेन्स मात्रै सञ्चालन गर्न पाइने व्यवस्थाको छ। तर बैतडीमा भने ति दुवै मापदण्ड भएका एम्बुलेन्स छैनन्। ग वर्गक...