भारतले नेपालको भूभाग गुञ्जीलाई भाइब्रेन्ट भिलेज (जीवन्त गाउँ) बनाउने भन्दै बनाएको योजना योजनाबिरुद्ध संयुक्त राष्ट्रसंघमा ज्ञापनपत्र बुझाइएको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले गुञ्जीमा भारतले जमिन कब्जा गर्नुका साथै मानव अधिकारको हनन समेत भएको विषय उठाउँदै संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषदमा ज्ञापनपत्र पठाएको हो । फेब्रुअरी २७ मा सुरु भएर अप्रिल ४ सम्म जेनेभास्थित संयुक्त राष्ट्रसंघ …