अमेरिकामा बजेट विवाद, छुट्टीमा ‘सरकार’

८ माघ, काठमाडौं । अमेरिकामा केन्द्र सरकारका हजारौं कर्मचारी सोमबार काममा जान पाएनन् किनकी नयाा बजेट सिनेटले पास गरेन । फेडरल फन्डिङ विस्तारको मुद्दामा सहमति नभएका कारण सरकारी कामकाज बन्द हुने प्रक्रिया शुक्रबार नै सुरु भएको थियो । सोमबार सुरु हुने सातालाई मध्यनजर गर्दै सम्झौता गर्ने प्रयास आइतबार राति असफल भयो । …

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेश सरकारको बजेट विवाद : २८ दिनपछि प्रतिपक्षीसँग छलफल

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा बजेट प्रस्तुत गरेको २८ दिनपछि प्रमुख प्रतिपक्ष दल एमालेसहित अन्य दललाई छलफलमा सहभागी हुन आह्वान गरेको छ। सोमबार बोलाइएको प्रदेशसभा बैठक प्रतिपक्ष दल (एमाले, जसपा र राजपा)ले बहिस्कार गरेपछि प्रदेश सरकारले उनीहरूलाई छलफलका लागि बोलाएको छ । सरकारले छलफलका लागि बोलाएपछि सुदूरपश्चिम प्रदेशसभाका तीन प्रतिपक्ष दल (एमाले, लोसपा, राजपा)ले […]

सुदूरपश्चिममा बजेट विवाद : २८ दिनपछि प्रतिपक्षसँग छलफल गर्दै सरकार

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा बजेट प्रस्तुत गरेको २८ दिनपछि प्रमुख प्रतिपक्ष दल एमालेसहित अन्य दललाई छलफलमा सहभागी हुन आह्वान गरेको छ । सोमबार बोलाइएको प्रदेशसभा बैठक प्रतिपक्ष दल (एमाले, जसपा र राजपा)ले बहिस्कार गरेपछि प्रदेश सरकारले उनीहरूलाई छलफलका लागि बोलाएको छ । सरकारले छलफलका लागि बोलाएपछि सुदूरपश्चिम प्रदेशसभाका तीन प्रतिपक्ष दल (एमाले, लोसपा, राजपा)ले समान धारणा बनाएर छलफलमा सहभागी हुने जनाएका छन् । ‘सरकारले सोमबार बेलुकादेखि छलफलमा आउन आग्रह गरिरहेको छ,’ एमाले

सुदूरपश्चिममा बजेट विवाद: २८ दिनपछि प्रतिपक्षी दलसँग छलफल गर्दै सरकार

धनगढी, २८ असार । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा बजेट प्रस्तुत गरेको २८ दिनपछि प्रमुख प्रतिपक्ष दल एमालेसहित अन्य दललाई छलफलमा सहभागी हुन आह्वान गरेको छ । सोमबार बोलाइएको प्रदेशसभा बैठक प्रतिपक्ष दल (एमाले, जसपा र राजपा)ले बहिस्कार गरेपछि प्रदेश सरकारले उनीहरूलाई छलफलका लागि बोलाएको छ । सरकारले छलफलका लागि बोलाएपछि सुदूरपश्चिम प्रदेशसभाका तीन प्रतिपक्ष दल (एमाले, […]

सुदूरपश्चिममा बजेट विवाद : संशोधन नगरी पास नगर्ने सत्तारुढ सांसदहरुकै अडान

२२ असार, धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ दलकै सांसदले बजेटप्रति असन्तुष्टि जनाएका छन् । र, उनीहरुले आगामी आर्थिक वर्षको बजेट पारित गर्न नदिने चेतावनी दिइरहेका छन् । असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि प्रदेश सभा बैठक बस्न नसक्दा बजेटमाथि छलफल हुनै सकेको छैन । ८ असारमा बजेटमाथि छलफल गर्न बोलाएको बैठक सत्ता […]

गण्डकीको बजेट विवाद समाधान

मन्त्रिपरिषद्ले पारित गरेकोभन्दा फरक बजेट अर्थमन्त्रीले सार्वजनिक गरेको भन्दै गण्डकीमा सुरु भएको विवाद समाधान भएको छ । १ असारमा बजेट ल्याउनुपूर्व गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले बजेट पारित गर्‍यो । अर्थमन्त्री रामजी बरालले...

के हो बागमती प्रदेशको बजेट विवाद ?

हेटौंडा :   बागमती प्रदेशसभा बैठक प्रतिपक्षी दलको अवरोधपछि अनिश्चितकालका लागि स्थगित भएको छ।प्रदेश सरकारले ल्याएको बजेटमा असहमति जनाउँदै प्रतिपक्षी दलले दुई दिनसम्म अवरोध गरेपछि संसद बैठक अनिश्चितकालका लागि स्थगित भएको हो। सत्तापक्षबाटै पनि बजेटप्रति असन्तुष्टिको आक्रोश खेपेको प्रदेश सरकारले बजेटलाई सच्याएर नल्याए संसदबाट पास नहुने सम्भावना छ।एमालेकै खनाल-नेपाल समूहलाई रुझाउन नसकेको सरकारले सोमबार बिहान प्रदेशका सबै दलको सांसदहरूलाई बजेटमा रहेको विद्युतीय बसबारे बुझाउने प्रया

ओमसतियामा बजेट विवाद : ५ दलले मागे २०७४ देखिको हिसाब

१३ असार, बुटवल । जनप्रतिनिधिबीच बजेट बाँडफाँटका विषयमा विवाद चुलिएपछि रुपन्देहीको ओमसतिया गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट पारित गर्न सकेको छैन । वडा अध्यक्षहरुसहित बहुमत कार्यपालिका सदस्य र गाउँपालिकाका अध्यक्ष हिरा केवट पक्षबीच बजेटको बाँडफाँट र योजना तथा कार्यक्रमको विषयलाई लिएर विवाद चुलिएको हो । गत बिहीबार बोलाइएको गाउँसभा बहुमत कार्यपालिका सदस्यले बहिस्कार गरेपछि […]

बजेट विवाद : धनकुटाका पाँच वडाध्यक्षले गरे कार्यपालिका बैठक बहिष्कार

धनकुटा : धनकुटा नगरपालिकाले बजेटको सिलिङ तोक्दा संघीयताको मर्म र भावना विपरित वडाहरूमा जाने बजेट कटौती गरेको भन्दै पाँचजना वडाध्यक्षले कार्यपालिका बैठक बहिष्कार गरेका छन्।नगरपालिकाका १० वटै वडामा जाने बजेट नगर प्रमुख चिन्तन तामाङले आफू खुसी विनियोजन गर्न खोजेकाले बैठक बहिष्कार गर्नु परेको वडाध्यक्षहरूले बताएका छन्। वडाध्यक्षको अधिकार कटौती गरी निरंकुश शैलीले बजेट विनियोजन गर्दा विकासमुखी र यथार्थपरक नभई वितरणमुखी मात्रै भएको उनीहरुको आरोप छ।वडा नम्बर ३ का विकास घिमिरे, वडा नम्बर ५ का धनकुमार राई