ओमसतियामा बजेट विवाद : ५ दलले मागे २०७४ देखिको हिसाब

१३ असार, बुटवल । जनप्रतिनिधिबीच बजेट बाँडफाँटका विषयमा विवाद चुलिएपछि रुपन्देहीको ओमसतिया गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट पारित गर्न सकेको छैन । वडा अध्यक्षहरुसहित बहुमत कार्यपालिका सदस्य र गाउँपालिकाका अध्यक्ष हिरा केवट पक्षबीच बजेटको बाँडफाँट र योजना तथा कार्यक्रमको विषयलाई लिएर विवाद चुलिएको हो । गत बिहीबार बोलाइएको गाउँसभा बहुमत कार्यपालिका सदस्यले बहिस्कार गरेपछि […]

सम्बन्धित सामग्री

बजेट विवाद सुल्झाउन बागमतीमा संसदीय विशेष समिति

१६ फागुन, हेटौंडा । बागमती प्रदेशको बजेटलाई लिएर सरकार र प्रतिपक्षी दलहरुको विवाद समाधान उन्मुख देखिएको छ । विवादका कारण प्रदेशसभा नै प्रभावित हुने भएपछि संसदीय विशेष समिति बनाउन दुवै पक्ष सकारात्मक देखिएका हुन् । बजेटलाई लिएर सरकार र प्रतिपक्षबीच १८ असारमा भएको सहमति कार्यान्वयनमा सहजीकरण र सुझावका लागि संसदीय विशेष समिति गठन गर्ने तयारी […]

कर्णालीमा बजेट विवाद, अर्थमन्त्रीलाई आफ्नै बोली भारी

१४ असार, सुर्खेत। कर्णाली प्रदेशसभाको आज बस्ने भनिएको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ। प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित गरिएको जनाएको छ। प्रदेशसभाको अर्को बैठक आगामी असार १७ गते आइतबार बस्ने प्रदेशसभा सचिवालयका प्रमुख सचिव बुढाथोकीले जानकारी दिए। बुधबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेटमाथी असन्तुष्टि जनाउँदै संसद् अवरुद्ध गरेको […]

बजेट विवाद र छानबिनबारे एक शब्द पनि बोलेनन् अर्थमन्त्री शर्मा

काठमाडौँ – अर्थमन्त्रीमा पुनः नियुक्ति पाएका जनार्दन शर्माले पदभार ग्रहणका क्रममा आइतबार आफूमाथि लागेको आरोपमाथि केही पनि टिप्पणी गरेनन्। अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर करका दर हेरफेर गरेको आरोपमा संसदीय समितिले सफाइ दिएपछि पुनः नियुक्ति पाएका शर्माले पदभारका क्रममा त्यसबारे केही पनि उल्लेख नगरेका हुन्। शिलत निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिएपछि साँझ अर्थमन्त्रालय […]

बजेट विवाद : समितिले थाल्यो सिसिटिभी फुटेजमाथि अध्ययन

काठमाडौं : पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेजको अध्ययन सुरु गरेको बताएको छ।शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ मन्त्रालयको मुल गेटदेखिका सिसिटिभीका गतिविधिहरुमा विशेष जोड दिएर अध्ययन गरिरहेको बताएको हो।समितिका सचिव सुरेन्द्र अर्यालले शनिबार राजस्व विभाग र भन्सार विभागका महानिर्देशकसँग छलफल गरेको र आजै अर्थ मन्त्रालयका राजस्व सचिव, अर्थसचिवसँग पनि छलफल गर्ने कार्यक्रम रहेको बताए।उनले आजै अर्थ मन्त्रालयका विभिन्

सुदूरपश्चिममा बजेट विवाद: २८ दिनपछि प्रतिपक्षी दलसँग छलफल गर्दै सरकार

धनगढी, २८ असार । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा बजेट प्रस्तुत गरेको २८ दिनपछि प्रमुख प्रतिपक्ष दल एमालेसहित अन्य दललाई छलफलमा सहभागी हुन आह्वान गरेको छ । सोमबार बोलाइएको प्रदेशसभा बैठक प्रतिपक्ष दल (एमाले, जसपा र राजपा)ले बहिस्कार गरेपछि प्रदेश सरकारले उनीहरूलाई छलफलका लागि बोलाएको छ । सरकारले छलफलका लागि बोलाएपछि सुदूरपश्चिम प्रदेशसभाका तीन प्रतिपक्ष दल (एमाले, […]

विवाद मिलेपछि गण्डकीमा बजेटमाथिको छलफल सुरु

बजेट विवाद मिलेपछि गण्डकी प्रदेश सभामा बजेटमाथिको छलफल सुरु भएको छ। सत्तारूढ दलहरूबीच बजेटमा विवाद भएपछि रोकिएको बजेटमाथिको छलफल सोमबारदेखि सुरु भएको हो।...

गण्डकीको बजेट विवाद समाधान

मन्त्रिपरिषद्ले पारित गरेकोभन्दा फरक बजेट अर्थमन्त्रीले सार्वजनिक गरेको भन्दै गण्डकीमा सुरु भएको विवाद समाधान भएको छ । १ असारमा बजेट ल्याउनुपूर्व गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले बजेट पारित गर्‍यो । अर्थमन्त्री रामजी बरालले...

गण्डकीको बजेट विवाद : अर्थमन्त्रीले नै ल्याए सहमतिको प्रस्ताव

१५ असार, पोखरा । वार्षिक विकास कार्यक्रम बाहिएरसँगै सरकारभित्रको विवाद बढेपछि समाधानको प्रयास सुरु भएको छ । मन्त्रालयले पठाएको सिलिङभित्र रहेका योजना पनि काटिएको भन्दै मन्त्रीहरुले आपत्ति जनाएपछि सबै मन्त्रालयको सिलिङभित्रका योजनाको क्रसचेक गर्न थालिएको हो । असार ८ गते भौतिक पूर्वाधार मन्त्री कुमार खड्का वार्षिक कार्यक्रम पुस्तिकासहित सत्ता गठबन्धनका दलका नेताहरुको बैठकमा छिरेर सिलिङभित्रको […]

के हो बागमती प्रदेशको बजेट विवाद ?

हेटौंडा :   बागमती प्रदेशसभा बैठक प्रतिपक्षी दलको अवरोधपछि अनिश्चितकालका लागि स्थगित भएको छ।प्रदेश सरकारले ल्याएको बजेटमा असहमति जनाउँदै प्रतिपक्षी दलले दुई दिनसम्म अवरोध गरेपछि संसद बैठक अनिश्चितकालका लागि स्थगित भएको हो। सत्तापक्षबाटै पनि बजेटप्रति असन्तुष्टिको आक्रोश खेपेको प्रदेश सरकारले बजेटलाई सच्याएर नल्याए संसदबाट पास नहुने सम्भावना छ।एमालेकै खनाल-नेपाल समूहलाई रुझाउन नसकेको सरकारले सोमबार बिहान प्रदेशका सबै दलको सांसदहरूलाई बजेटमा रहेको विद्युतीय बसबारे बुझाउने प्रया