एमसीसीबारे बज्न थाल्यो विज्ञापन

१४ भदौ, काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले नेपालमा कार्यान्वयन हुने परियोजनाबारे विज्ञापन (टीभीसी) बजाउन सुरु गरेको छ । परियोजनाबारे जनस्तरमा भ्रम छरिएको भन्दै त्यसलाई हटाउने गरी विज्ञापन बजाउन थालिएको एमसीए नेपाल स्रोतले बताएको छ । तर, परियोजनाप्रति विमिति राख्नेहरुले पनि विरोध सुरु गरेका छन् । उनीहरुले परियोजना जबरजस्ती कार्यान्वयन गर्न विज्ञापन बनाएर भ्रम छर्न […]

सम्बन्धित सामग्री

सामाजिक सञ्जालमा अतिरञ्जित विज्ञापनको बिगबिगी, विज्ञापन बोर्डले थाल्यो अनुगमन

१५ जेठ, काठमाडौं । गोकर्ण बस्ने ५० वर्षीया शर्मिला तामाङले केही सातामै चाया र पोतो हट्छ भनेर प्रचार गरिएको एउटा क्रिमको विज्ञापन सामाजिक सञ्जाल फेसबुक पेजमा देखिन् । विज्ञापनमा क्रिम लगाएर अनुहार राम्रो भएको भन्दै नामी …

विज्ञापन बोर्डले थाल्यो सञ्चारमाध्यमको स्तर निर्धारण : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । विज्ञापन बोर्डले पाँचवटा सूचकलाई आधार मानेर सञ्चारमाध्यमको स्तर निर्धारण गर्ने तयारी गरेको छ । बोर्डले सरकारी विज्ञापनको वितरण व्यवस्थित गर्न -

विज्ञापन बोर्डले थाल्यो सञ्चारमाध्यमको स्तर निर्धारण

काठमाडौं । विज्ञापन बोर्डले पाँचवटा सूचकलाई आधार मानेर सञ्चारमाध्यमको स्तर निर्धारण गर्ने तयारी गरेको छ । बोर्डले सरकारी विज्ञापनको वितरण व्यवस्थित गर्न स्तर निर्धारणको तयारी गरेको हो । बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बोर्डले सरकारी विज्ञापन वा सूचना प्रकाशन तथा प्रसारण गर्ने प्रयोजनका लागि विभिन्न पाँचवटा सूचकलाई आधार मानेर स्तर निर्धारण गर्ने तयारी गरेको बताए । […] The post विज्ञापन बोर्डले थाल्यो सञ्चारमाध्यमको स्तर निर्धारण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विज्ञापन बोर्डले थाल्यो सञ्चारमाध्यमको स्तर निर्धारण गर्ने तयारी

२ असोज, काठमाडौं । विज्ञापन बोर्डले सञ्चारमाध्यमको स्तर निर्धारण गर्ने तयारी गरेको छ । सरकारी विज्ञापनको वितरण व्यवस्थित गर्न स्तर निर्धारणको तयारी गरिएको बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बताए । बोर्डले सरकारी विज्ञापन वा सूचना प्रकाशन तथा …

रोजगारीमा जापान लैजाने भन्दै अवैध कम्पनीको विज्ञापन, विभागले थाल्यो कारबाही

काठमाडौ । केही व्यक्ति तथा संस्थाले जापानमा रोजगारी भन्दै विज्ञापन नै खोलेर अवैधरूपमा काम गरिरहेको खुलेको छ । बुधबार अन्नपूर्ण पोष्टमा ६ महिनाको लागि जापाको एक होटलमा रोजगारी खुलेको भनेर तलबसहित ‘विन्टर भ्याकेसन जब’ भन्दै विज्ञापन गरिएको छ । एनजेस्टाफले खुलाएको उक्त विज्ञापनमा फ्रि भिसा फ्रि टिकट मार्फत जापान पठाउने उल्लेख छ । तर, उक्त […]

स्थानीय तहकै मिलेमतोमा होर्डिङ बोर्डमा ‘चुल्ठे मुन्द्रे’हरुको विज्ञापन कर आतंक

गत सालको चैत १० गते भरतपुर महानगरपालिकाको होर्डिङ बोर्डको कर उठाउने जिम्मा पाएको भनिएको प्रनिस कन्सट्रक्सनको एउटा टोलीले नारायणगढको सेन्ट्रल कलेजभित्रै पुगेर फ्लेक्स बोर्ड च्यात्न थाल्यो ।'हामी महानगरको कर उठाउने मान्छे हौँ, तपाईले राखेको होर्डिङ बोर्डको कर नतिरे जे पनि हुन सक्छ,' भन्दै धम्की दिएको उक्त टोलीलाई प्रोपराइटर यज्ञविलास पौडेलले केही समय पर्खन आग्रह गरे । तर उक्त टोलीले पैसा अहिल्यै चाहियो भन्दै कार्यालयमै रहेका बोर्डहरू च्यात्न शुरू गरे । संसारमा कहीं नभएको 'कर उठाउन ठेक्का लगाउने' प्रणाली भरतपुरलगायत नेपालका सय भन्दा बढी स्थानीय निकायहरूले अभ्यास गरिरहेका छन् । महानगरले गत पछिल्लो तीन आर्थिक वर्षको कर उठाउने जिम्मा प्रनिस कन्स्ट्रक्सनलाई दिएको थियो । स्कूल कलेजजस्तो शैक्षिक संस्थाभित्रै पसेर ज्यादती गर्न सक्ने उक्त समूह स्थानीय टोले गुण्डाहरूले भरिएको कलेजका एक कर्मचारीले बताए । 'जे पनि गर्न सक्छौं भन्दै हिंड्छन्, हामीलाई नै असुरक्षा महसुस भएको छ । महानगरले चुल्ठे-मुन्द्रेलाई कर उठाउन ठेक्का दिने काम बन्द गर्नुपर्छ,' उनले बिजपाटीसँग भने । चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष चिरिञ्जीवी सुवेदीले तत्कालै उक्त घटनामा प्रतिक्रिया दिँदै कर उठाउँदा ज्यादती नगर्न आग्रह गरेका थिए ।आफ्नो व्यवसाय प्रचार-प्रसारका लागि होर्डिङ बोर्ड राख्ने सिलसिला निकै पुरानो हो । तर अहिले त्यसैलाई कमाइ खाने भाँडो बनाएका चुल्ठे-मुन्द्रेहरूले स्थानीय तहका सरकारलाई आर्थिक प्रलोभनमा पार्दै उद्योगी व्यवसायीलाई 'पैसा नदिए जे पनि हुन सक्ने' भन्दै धम्क्याउन थालेका छन् । तिनै विज्ञापन एजेन्टहरुका कारण अहिले होर्डिङ बोर्डमा जताततै कर आतंक सिर्जना भएको छ । एजेन्टहरुले उद्योग तथा अन्य व्यवसायको विज्ञापन गरिदिएको भन्दै त्यसवापत अस्वभाविक कर उठाउन थालेपछि उद्योगी व्यवसायीहरु आतंकित बनेका छन् । एड्भर्टाइजिङ कम्पनीहरुले स्थानीय तहहरुसँग एउटा रकममा विज्ञापन कर उठाईदिने भनेर सम्झौता गर्ने र विज्ञापन दातासँग अस्वभाविक रकम माग गर्ने गरेका छन् । यति मात्रै नभई, एउटा स्थानीय तहसँग भएको सम्झौता देखाएर अनुमानको आधारमा देशभरी राखिएका होर्डिङ बोर्ड, भित्ते लेखन, स–साना साइनबोर्ड लगायतको लगत देखाएर पैसा अशुल्ने काम एड्भर्टाइजिङ एजेन्सीहरुले गर्दै आएका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले विज्ञापन कर तोक्ने र उठाउने अधिकार सम्बन्धित स्थानीय तहलाई नै दिएको छ । तर, स्थानीय तहका जनप्रतिनिधि यसबारे शून्य जानकार हुँदा र करका दर तोक्ने र उठाउने तरिका नजान्दा एजेन्टहरुले आतंक मच्चाईरहेका छन् । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहलाई विज्ञापन कर उठाएर ६० प्रतिशत आफूले राख्न र ४० प्रतिशत प्रदेश सरकारमा पठाउन भनेको छ । तर ५ वर्षे कार्यकाल सकेर दोस्रो कार्यकालका लागि स्थानीय तहहरुले जनप्रतिनिधि पाइसक्दा पनि व्यवस्थित रुपमा विज्ञापन कर संकलन भएको छैन । स्थानीय तहहरुले विज्ञापन एजेन्ट वा एजेन्सीलाई विज्ञापन कर अशुल गरिदिन ठेक्कामा लगाउने गरेका छन् । हाल काठमाडौँ र ललितपूर महानगरपालिकालाई छोडेर देशभरका १ सय बढी स्थानीय तहले विज्ञापन कर उठाईदिन एजेन्सीलाई ठेक्कामा लगाएका छन् । स्थानीय तहसँग निश्चित रकम तिर्ने गरी सम्झौता गर्ने र विज्ञापन दाताबाट अस्वभाविक रकम उठाउने होडबाजी नै चलेको छ । ‘यसपाली गत वर्षभन्दा कयौँ गुणा बढी रकम माग गरेका छन् एजेन्सीले, दिन्न भनौँ होर्डिङ बोर्ड च्यात्ने र भित्ते लेखन गरिएका प्रचारहरु मेट्न थालिहाल्छन् 'एक उद्योगका प्रतिनिधि भन्छन्, ‘दिन्छु भनौँ भने दिनुपर्ने र दिनसक्ने भन्दा बढी माग गर्छन् । दोहोरो चेपुवामा परिएको छ ।’

काठमाडौं महानगरले हटाउन थाल्यो कर नतिर्नेको विज्ञापन (तस्विरहरु)

काठमाडौं । काठमाडौं महानगरपालिकाले कर नतिर्ने करदाता कम्पनीको विज्ञापन हटाउन शुरु गरेको छ । कर बुझाउन पटकपटक आग्रह गरेपनि कर नबुझाएको भन्दै काठमाडौं महानगरपालिकाले सडकमाको पोलमा राखिएको करदाता कम्पनीको विज्ञापन महानगरले हटाउन  शुरु हो । महानगर प्रहरीले आजदेखि विजुलीको पोलमा राखिएको विज्ञापन निकाल्न शुरु गरेको महानगर प्रहरीले जनाएको छ । महानगरले करदातालाई पटकपटक पत्राचार गर्दासमेत […]

विज्ञापन बोर्डले थाल्यो काम : नियमन र प्रवद्धनका लागि रणनीतिक कार्ययोजना बनाउँदै

विज्ञापन बोर्डले थाल्यो काम : नियमन र प्रवद्धनका लागि रणनीतिक कार्ययोजना बनाउँदै Breaking News

मुना गौचन- Saptahik Magazine

मुना गौचन मुम्बइमा मोडलिङ गर्छिन् । डेढ वर्षदेखि उतैको एजेन्सीमार्फत विभिन्न ब्राण्डका विज्ञापन फोटोसुट र म्युजिक भिडियोमा व्यस्त थिइन् । कोभिड–१९ का कारण काम ठप्प भएपछि नेपाल आएकी उनी व्यस्त जीवनवाट फुर्सद मिलेकोमा केही समय खुशी थिइन् । तर लकडाउन लम्बिँदै जाँदा आफूलाई व्यस्त बनाउन ब्लगिङमा सक्रिय भइन् । यसबीच आफ्ना नृत्यका भिडियो ब्लग, फेसबुक र इन्टाग्राममा राख्दै आएकी छिन् । सानैमा मुनालाई डाक्टर बन्ने चाहना थियो । उनलाई परिवारले सक्रिय बनाउनुपर्छ भनेर स्कुलका विभिन्न कार्यक्रममा भाग लिन लगाउँथे । उनी मख्ख पर्दै सहभागी हुन्थिन् । त्यसै क्रममा कक्षा ६ मा पढ्दा ‘लिटिल मिस काठमाडौं’ र एसएलसीपछि ‘एसएलसी प्रिन्सेस’मा भाग लिएपछि उनलाई मोडलिङमा रुची बढ्न थाल्यो । उनी हाउस अफ फेसनमा आबद्ध भइन् । त्यसपछि मोडलिङमा करियर शुरु भयो । उनले ¥याम्प, फोटोसुट र विज्ञापनमा काम पाउन थालिन् । - सिर्जना दुवाल श्रेष्ठतस्विरः महेश प्रधान

शिक्षक बन्न इसाई नै हुनुपर्ने ? प्रशासनले थाल्यो छानबिन

ललितपुर । गैरसरकारी संस्था ‘टिच नेपाल’ ले गरकेो शिक्षकको आवश्यकतासम्बन्धी विज्ञापन विवादमा परेपछि छानबिन सुरु भएको छ ।    संस्थाले विज्ञापनमा एक प्रशिक्षार्थी शिक्षकको आवेदन माग्दै आवेदक इसाई परिवारको हुनुपर्ने, इसाई कलेजमा पढेको ...