काठमाडौं । अभिनेत्री नीता ढुंगाना र कलाकार तथा ज्योतिषी हरिहर अधिकारीको विवाहको एक वर्ष पुगेको छ । यी दुईलाई फिल्म वृत्तमा हनी जोडी नामले चिनिन्छ । विवाहपछि दुईको सहकार्यमा फिल्म ‘ह्रस्वदीर्घ’को पहिलो चरणको छायांकन भारतका विभिन्न ठाउँमा सम्पन्न भएको थियो । फिल्मको धपेडीले गर्दा यो जोडीले हनिमुन पनि मनाउन पाएको थिएन । यतिबेला भने यो […]