सप्तरीको महदेवा गाउँपालिकाका ५० वर्षीय शिवादेव मण्डल मोटरसाइकलबाट लडेर छातीमा चोट लागेपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुगे। अस्पतालमा जाँच गराउँदा चिकित्सकले छातीको ‘सिटिस्क्यान’ गर्नुपर्ने सुझाए।
तर, स्वास्थ्य बिमाको कार्ड...