१७ पुस, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचन माघ २५ गते गर्न प्रस्ताव गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. यादवले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राष्ट्रिय सभा सदस्य निर्वाचन माघ २५ गते बिहीबार हुने गरी मिति घोषणा गर्न सुझाव दिएका हुन् ।
प्रधानमन्त्री देउवा देउवाले आगामी मन्त्रिपरिषद्को बैठकबाट चुनानवको मिति …