सौराह : नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र अहिले सौराहमा भइरहेको छ। बिहानै बोलाइएको बैठक नेता व्यवस्थापनमा अध्यक्ष केपी शर्मा ओलीलाई सकस हुँदा मध्यरातमा सुरु भएको हो।
ओलीले ३०१ केन्द्रीय कमिटीमा रहने सदस्यको नाम बन्दसत्रमा पेश गरिसकेका छन। अध्यक्ष पदमा निर्वाचन हुनुपर्ने बताउँदै आएका उपाध्यक्ष भीम रावलले ओलीले गरेको सबै…