पाकिस्तानलाई ऋण दिन आनाकानी गर्दै आइएमएफ

दुई मित्रराष्ट्र साउदी र युएईले फन्ड जारी गर्ने प्रतिबद्धता गरे पनि आइएमएफले ऋणको किस्ता दिन आनाकानी गर्दा पाकिस्तान रुष्ट बनेको छ । पाकिस्तानी प्रधानमन्त्री साहबाज सरिफले आइएमएफले ऋणको दिनुपर्ने किस्ता दिन...

सम्बन्धित सामग्री

ऋण पुनःसंरचना गर्न श्रीलङ्कालाई आइएमएफको आग्रह

कोलम्बो – अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले बिहीबार श्रीलङ्काले आफ्नो सबैभन्दा खराब आर्थिक सङ्कटबाट पुनःप्राप्तिलाई निरन्तरता दिन प्रमुख द्विपक्षीय ऋणदाता चीन र अन्य ऋणदाताहरूसँग ऋण पुनःसंरचनालाई तीव्रता दिनुपर्ने बताएको छ । मुलुकमा खाद्यान्न, इन्धन र औषधिजस्ता आवश्यक वस्तु आयात गर्न विदेशी मुद्रा समाप्त भएकाले सन् २०२२ अप्रिलमा श्रीलङ्काले आफ्नो ४६ अर्ब डलरको विदेशी ऋण भुक्तानी गर्न […]

माल्दिभ्स संकटसहित उच्च ऋण जोखिममा : आइएमएफ

बढ्दो वित्तीय घाटा र सार्वजनिक ऋणको बिचमा माल्दिभ्स ऋण सङ्कटको उच्च जोखिममा रहेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले  जनाएको छ। पियापोर्न सोड्स्रीविबुनको नेतृत्वमा आईएमएफको टोलीले हालैको आर्थिक घटनाक्रम र देशको नीतिगत प्राथमिकताहरूबारे...

पाकिस्तानको ऋण ८५ खर्ब पाकिस्तानी रुपैयाँ पुग्ने आँकलन

पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)लाई  ऋण सेवा लागत ८५ खर्ब   पाकिस्तानी रुपैयाँ पुग्ने जानकारी दिएको छ। प्रतिकूल आर्थिक अवस्थाका कारण यो वर्ष करिब ६ अर्ब ५० करोड अमेरिकी डलरको वैदेशिक ऋण जुटाउन देशले चुनौती सामना गरिरहेको छ।  यस बाह्य वित्तीय अन्तरलाई सम्बोधन गर्न, पाकिस्तानी अधिकारीहरूले आइएफएफ कार्यक्रमसँग निरन्तर संलग्नता भए पनि आइएमएफको सहायताको लागि अनुरोध गरेका छन्।यस विषयमा आइएमएफले प्रश्न उठाएको छ र अर्को हप्ता यसको मूल्याङ्कन प्रदान गर्नेछ। सरकारी

आर्थिक संकट झेलिरहेको पाकिस्तानको झन्डामा ४० करोड खर्च

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)बाट कडा सर्तसहित ऋण स्वीकृत भएपछि आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानले सबैभन्दा अग्लो झन्डा लहराउने होड सुरु गरेको छ । पाकिस्तानको पन्जाब राज्य सरकारले ७६औँ स्वतन्त्रता दिवस (१४ अगस्ट)मा...

नेपाललाई सात अर्ब ऋण निकासा गर्दै मुद्रा कोष

काठमाडौँ – नेपालमा एक्स्टेन्डेड क्रेडिट फेसिलिटी (इसिएफ)मार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षापछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले अमेरिकी डलर पाँच करोड २८ लाख (करिब सात अर्ब रुपैयाँ) बराबर ऋण निकासा दिने भएको छ। आइएमएफले सोमबार जारी गरेको विज्ञप्तिअनुसार कार्यकारी समिति (एक्जुकेटिभ बोर्ड) बैठकले इसिएफअन्तर्गतको ऋण निकासा दिने निर्णय गरेको हो। मुद्रा कोषको टोलीले गत फेब्रुअरी […]

ठूला दश वाणिज्य बैंकको लेखा परीक्षण विदेशी फर्मबाट गराउन मुद्राकोषको माग

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालका १० वटा ठूला वाणिज्य बैंकको लेखा परीक्षण विदेशी फर्मबाट गराउन नेपाल सरकार र नेपाल राष्ट्र बैंकसँग माग गरेको छ । शोधनान्तर घाटा हटाएर बाह्य स्थायित्व कायम गर्न भन्दै आईएमएफबाट ‘विस्तारित ऋण सुविधा’ लिएको नेपाललाई मुद्रा कोषले उक्त रकमको निरन्तरताका लागि शर्त अघि सारेको हो । कार्यक्रम लागू गर्न विभिन्न […]

ऋण तिर्ने उपाय खाेज्न दलहरूलाई श्रीलंकाली राष्ट्रपतिको आग्रह

एजेन्सी- श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशलाई आर्थिक सङ्कटबाट पार लगाउन अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)सँगको सम्भावित सम्झौता मुलुकमा व्याप्त राजनीतिक अस्थिरताका कारण अघिबढाउन विलम्ब भएको बताउँदै राजनीतिक दलका नेताहरूलाई ऋण तिर्ने उपाय पहिल्याउन आग्रह गरेका छन्। देशले झेल्नु परेको वर्तमान चुनौतीलाई स्थायीरूपमा समाधानका निम्ति सबै राजनीतिक दलले सहकार्य गर्नुपर्नेमा जोड दिँदै उनले देशको अहिलेको आर्थिक सङ्कटका […]

मौद्रिक नीति कडा बनाउन श्रीलङ्कालाई आईएमएफको आग्रह

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले मङ्गलबार श्रीलङ्कालाई आफ्नो मौद्रिक नीति कडा बनाउन, कर बढाउन र ऋण सङ्कट हटाउन लचिलो विनिमय दर अपनाउन आग्रह गरेको छ ।आईएमएफको एशिया र प्रशान्त विभागका कार्यकारी निर्देशक एन्ना–म्यारी गल्ड–वुल्फले एउटा भिडियो सम्मेलनमा भने, “हामीले गत हप्ताको अन्त्यमा अधिकारीहरूसँग वार्ताको लागि तयारी हुँदै गर्दा धेरै राम्रो, फलदायी, प्राविधिक छलफल गरेका छौं ।”   श्रीलङ्काका वित्तमन्त्री अली सबारी र केन्द्रीय बैंकका गभर्नर नन्दलाल विरासि

उच्च मुद्रास्फीतिसँग जुध्न आइएमएफले अर्जेन्टिनालाई ४४ अर्ब डलर सहयोग गर्ने

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को कार्यकारी बोर्डले अर्जेन्टिनालाई देशको ऋण दिगोपन सुदृढ गर्न र उच्च मुद्रास्फीतिको सामना गर्न ४४ अर्ब अमेरिकी डलर विस्तारित व्यवस्थालाई अनुमोदन गरेको आइएमएफले जनाएको छ। 'आइएमएफको कार्यकारी बोर्डले...

आइएमएफले नेपाललाई ४६  अर्ब निर्ब्याजी ऋण दिने

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपाललाई ४६ अर्ब ७० करोड रुपैयाँ सहुलियत ऋण दिने भएको छ । आइएमएफले इन्ह्यान्स्ड क्रेडिट फ्यासिलिटी (इसिएफ)मार्फत नेपालका लागि २८२.४२ मिलियन एसडिआर (३९५.९ मिलियन अमेरिकी डलर)बराबरको सहुलियतपूर्ण...