राष्ट्रिय स्क्वासको उपाधि अरहन्त र कृष्णालाई

काठमाडौं– अरहन्त केशर सिंहले शनिबार दोस्रो वरीयताका अमृत थापा मगरलाई सोझो सेटमा हराउँदै चौथो धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष एकल प्रतियोगिताको उपाधि रक्षा गरेका छन् ।   नेपाल स्क्वास र्याकेट्स संघको सातदोबाटोस्थिति स्क्वास हलको सेन्टर कोर्टमा भएको फाइनलमा शीर्ष वरीयताका अरहन्तले अमृतलाई ११–४, ११–७, ११–६ हराए । सिंहले ट्रफीसँगै २५ हजार रुपैयाँ प्राप्त गरे […]

सम्बन्धित सामग्री

अरहान्त र विपनाले जिते प्रेसिडेन्ट कप राष्ट्रिय स्क्वासको उपाधि

८ असार, काठमाडौं । शीर्ष वरियताका अरहान्त केशर सिम्ह र दोस्रो वरीयताकी विपना ब्लोन प्रथम एनएसआरए प्रेसिडेन्ट कप खुल्ला राष्ट्रिय स्क्वास च्याम्पियनसिपको शनिवार उपाधि जितेका छन् । नेपाल स्क्वास एन्ड र्‍याकेट्स संघको आयोजनामा सातदोबाटोस्थित नेपाल स्क्वास …

आरहन्त र कृष्णाले गरे उपाधि रक्षा

काठमाडौँ । नेपालका नम्बर एक स्क्वास खेलाडी अरहन्त केसर सिम्हा र कृष्णा थापाले शनिबार पाँचौं धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगितामा आ–आफ्नो उपाधि रक्षा गरेका छन् । प्रतियोगिता अन्तर्गत पुरुष एकलको स्पर्धामा अरहन्तले उपाधि रक्षा गरेका हुन् । अरहन्तले फाइनलमा शनिबार सम्पन्न फाइनलमा दिपक थापालाई ११–६, ११–४ र ११–८ ले पराजित गरे । त्यसैगरी महिला एकलमा […]

अरहन्त र कृष्णाले गरे उपाधि रक्षा

काठमाडौँ । नेपालका नम्बर एक स्क्वास खेलाडी अरहन्त केसर सिम्हा र कृष्णा थापाले शनिबार पाँचौं धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगितामा आ-आफ्नो उपाधि रक्षा गरेका छन् । प्रतियोगिता अन्तर्गत पुरुष एकलको स्पर्धामा अरहन्तले उपाधि रक्षा गरेका हुन् । अरहन्तले फाइनलमा शनिबार सम्पन्न फाइनलमा दीपक थापालाई ११-६, ११-४ र ११-८ ले पराजित गरे । त्यसैगरी महिला एकलमा […]

धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास : अर्हान्त र कृष्णा च्याम्पियन

काठमाडौं । शीर्ष वरीयताप्राप्त अर्हान्तकेशर सिंहले शनिबार दोस्रो वरीयताका अमृत थापामगरलाई ३–० को सोझो सेटमा हराउँदै धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगितामा पुरुष एकल स्पर्धाको उपाधि रक्षा गर्न सफल भएका छन् । सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट्स संघको स्क्वास हलको सेन्टर कोर्टमा सम्पन्न प्रतियोगिताको चौथो संस्करणमा अर्हान्तले अमृतलाई ११–४, ११–७ र ११–६ को...

राष्ट्रिय स्क्वासः अरहन्त र कृष्णालाई उपाधि

काठमाडौँ  – अरहन्त केशर सिंहले शनिबार दोस्रो वरीयताका अमृत थापा मगरलाई सोझो सेटमा हराउँदै चौथो धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष एकल प्रतियोगिताको उपाधि रक्षा गरेका छन्। नेपाल स्क्वास र्याकेट्स संघको सातदोबाटोस्थिति स्क्वास हलको सेन्टर कोर्टमा भएको फाइनलमा शीर्ष वरीयताका अरहन्तले अमृतलाई ११–४, ११–७, ११–६ हराए। सिंहले ट्रफीसँगै २५ हजार रुपैयाँ प्राप्त गरे। उपविजेता अमृतले […]

अरहान्त र कृष्णालाई स्क्वास उपाधि

चौथो धन लक्ष्मी महर्जन मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि अरहान्त केशर सिम्हा र कृष्णा थापाले जित्नुभएको छ । सातदोबाटोस्थित राष्ट्रिय स्क्वास कोर्टमा शनिबार भएको फाइनलमा अरहान्तले अमृत थापामगर र कृष्णाले विपना ब्लोनलाई हराउँदै उपाधि जित्नुभएको हो ।

अरहान्त र कृष्णा च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – अरहन्तकेशर सिंह र कृष्णा थापा मगरले ओलम्पिक दिवसको अवसरमा आयोजना भएको राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि जितेका छन् । सातदोबाटोस्थित कोर्टमा शनिबार भएको पुरुष एकलको फाइनलमा अरहान्तले राष्ट्रिय च्याम्पियन अमृत थापा मगरलाई ११–८, ९–११, १३–११ र १२–१० को सेटमा हराएर च्याम्पियन बनेका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताको […]

अरहन्तलाई स्क्वास उपाधि

नेपालका नम्बर एक स्क्वास खेलाडी अरहन्त केसर सिंह शनिबार पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता–२०८० अन्तर्गत पुरुष एकलको उपाधि जित्नुभएको छ ।

सिंह र सुनुवारद्वारा उपाधि रक्षा

साबिक विजेता अरहान्तकेशर सिंहले शनिबार अमृत थापामगरलाई हराउँदै  दोस्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि रक्षा गरेका छन्। महिलातर्फको उपाधि पनि साबिक विजेता भावना सुनुवारले हात पारिन्।