नब्बे प्रतिशतभन्दा बढीलाई खोप

बागमती प्रदेशमा कोरोनाविरुद्धको खोप लगाउने १८ वर्षभन्दा माथि उमेर समूहका ९० प्रतिशतभन्दा बढी पुगेका छन् । सरकारले कोरोनाविरुद्धको खोप अभियानसँगै सरकारीलगायतका सेवा लिँदा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गरेपछि कोरोनाविरुद्धको खोप लगाउने बढेका हुन् ।

सम्बन्धित सामग्री

चैत मसान्तभित्रमा लक्षित सबै नेपालीलाई खोप

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि एक तिहाइलाई यो खोप लगाउने लक्ष्य लिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असोजमसान्तमा लक्षित जनसङ्ख्यामध्ये ३३ प्रतिशतलाई खोप लगाउने लक्ष्य राखेकामा उक्त लक्ष्यभन्दा बढीलाई नै खोप लगाएको सो मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । प्रधानमन्त्री […] The post चैत मसान्तभित्रमा लक्षित सबै नेपालीलाई खोप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

भारतमा एकैदिन दुई करोडभन्दा बढीलाई खोप

भारतमा केन्द्र सरकारले एकै दिन दुई करोड बढी नागरिकलाई कोरोना विरुद्धको खोप लगाएको छ । शुक्रबार ९ घण्टाको अवधिमा २ करोड बढीलाई खोप दिइएको भारतीय संचारमाध्यमले जनाएका छन्। कोरोनाबारे जानकारी दिने सरकारको आधिकारिक ट्वीटर ह्याण्डलमा यसबारे जानकारी दिँदै लेखिएको छ, ‘भारतमा आज ९ घण्टाभन्दा कम समयमा दुई करोडभन्दा बढी भ्याक्सिन दिएर नयाँ उपलब्धी हाँसिल गरिएको छ।’प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा सत्तारुढ भारतीय जनता पार्टीले कोरोना खोप लगाउने अभियान चलाइरहेको छ।यसअघि अगस्ट

चीनमा एक अर्ब बढीलाई कोरोना खोप

एजेन्सी । कोरोना भाइरसको उद्गम देश चीन कोरोनाको खोप लगाउने अभियानमा पनि सवैभन्दा अगाडि उभिएको छ । हिजो बिहीबारसम्ममा चीनले कुल जनसंख्याको ७२ प्रतिशत मासिनलाई खोप लगाइसकेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सेप्टेम्बर १५ सम्म २ अर्ब १६ करोड डोज भ्याक्सिन लगाइसकेको जानकारी दिएको हो । एक अर्ब ४० करोड चिनियाँ मध्ये हिजोसम्ममा १ […]

‘दैनिक पाँच लाखभन्दा बढीलाई खोप लगाउने क्षमता छ’

देशभर कोरोनाभाइरस (कोभिड —१९) विरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । तर, संघीय राजधानीदेखि प्रदेश र स्थानीय तहका खोप केन्द्र व्यवस्थित नहुँदा खोप केन्द्रबाटै कोरोना महामारीको जोखिम बढेको जनस्वास्थ्यविज्ञ तथा चिकित्सकहरु बताउँछन् ।किन खोप केन्द्र व्यवस्थित हुन सकेनन् ? खोपको प्राथमिकतामा नपरेका व्यक्तिले खोप प्राप्ति गर्दा सरकार किन मौन छ ? बालबालिकाले कहिले कोरोनाविरुद्धको खोप पाउँछन् ? अनुदानमा प्राप्त र खरिद गरेको खोप कहिले नेपाल आइपुग्छ ? यस्ता प्रश्नहरु आम रुपमा उठ्ने गरेका छन् । यी

दैलेखमा दुई लाख बढीलाई कोरोनाविरुद्ध खोप आवश्यक

दैलेख : दैलेखमा दुई लाखभन्दा बढीलाई कोरोनाविरुद्ध खोप लगाउनुपर्ने देखिएको छ। १८ वर्ष पूरा भएका व्यक्तिहरूको पछिल्लो तथ्यांकलाई आधार मान्दा यो संख्यालाई खोप आवश्यक देखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ।सरकारबाट प्राप्त भएको कोभिसिल्ड भेरोसेल खोपको पूरा मात्र लगाउनेको सङ्ख्या दैलेखमा हालसम्म ४ हजार २ सय २७ जना रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थिरप्रसाद रेग्मीले जानकारी दिए। रेग्मीका अनुसार कोभिसिल्ड खोपको पहिलो र दोस्रो मात्रा लगाउनेहरू

दाङमा भेरोेसेल खोप आजदेखि लगाइँदै

अहिलेसम्म कोभिशिल्ड खोप २८ हजार ३११ लाई लगाइएको छ । तीमध्ये दोस्रो मात्राको आठ हजार बढीले लगाएका छन् भने २० हजार बढीलाई भने दोस्रो मात्रा लगाउन बाँकी छ।

भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै २० लाखभन्दा बढीलाई कोरोना खोप

रासस/एएनआईभारतमा एकैदिनमा २० लाखभन्दा बढीलाई  कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । शुक्रबारको यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।योसँगै भारतमा अहिलेसम्म २० लाख ५३ हजार ५३७ मात्राको कोरोना विरुद्धको खोप लगाइएको छ । त्यसमध्ये १६ लाख ३९ हजार ६६३ जनाले पहिलो चरणको खोप लगाएका छन् भने अरु चार लाख १३ हजार ८७४ जनाले दोस्रो चरणको खोप पनि लगाएर लाभान्वित भएका छन् ।भारतमा ५६ दिन अगाडिदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको हो । खोप लगाउन देशभरी ३० हजार

सुनसरीमा १ लाख बढीलाई कोरोना खोप लगाइदै

इनरुवा / सुनसरीमा १ लाख ८ हजार ३ सय ५० जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने लक्ष लिइएको छ । तत्काललाई ४२ हजार डोज खोप प्राप्त भएको जनाएको स्वास्थ्य कार्यालय सुनसरीले क्रमश ः प्राप्त हुने डोजसँगै लक्षित संख्यामा भ्याक्सिन लगाइने जनाएको छ । सरकारी अभियान अन्तर्गत फागुन २३ देखि २७ गते सम्म खोप कार्यक्रम संचालन... The post सुनसरीमा १ लाख बढीलाई कोरोना खोप लगाइदै appeared first on Purbeli News.

भारतमा पहिलो दिन १ लाख ९१ हजार बढीलाई कोरोनाको भ्याक्सिन

केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा कोरोनाको खोप अभियान अन्तर्गत पहिलो दिन एक लाख ९१ हजारभन्दा बढीलाई कोभिड–१९ को भ्याक्सिन दिइएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार खोप अभियानको पहिलो दिन ३,३५१ सेसन भए जसमा कोभ्याक्सिन र कोभिशिल्ड दुबै भ्याक्सिनको प्रयोग गरियो । भारतीय खोप अभियानलाई संसारको सबैभन्दा ठूलो खोप अभियान बताइँदै छ ।मन्त्रालयले खोप लगाएपछि कसैलाई पनि अस्पताल भर्ना गर्न आवश्यक नपरेको दाबी गरेको छ । यद्यपि, दिल्लीमा कोरोना भ्याक्सिन लगाएपछि केही मानिसहरुमा एलर्जीको