बारा । छिमेकी मुलुक भारतले नियमित रूपमा दिँदै आएको विद्युत् कटौती गरेपछि बारा–पर्सा औद्योगिक करिडोरमा अघोषित रूपमा दैनिक ८ देखि १० घण्टा लोडसेडिङ सुरु भएको छ । गत वर्ष हिउँदमा भारतबाट ८ सय मेगावाट सम्म विद्युत्
लमजुङ- छिनछिनमा विद्युतकाे लाइन काटिने समस्याले लमजुङका उपभोक्ताहरू मारमा परेका छन् । दुई महिनायता बिना सूचना हुने विद्युत् कटौतीले उपभोक्ताको दैनिकी प्रभावित भएको हो । ट्रान्सफर्मर पड्किने र जल्ने क्रम बढेपछि वितरण प्रणालीमा समस्या आउँदा अघोषित लोडसेडिङ भएको नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रले जनाएको छ । केही दिनअघि बेंशीसहरको ट्रान्सफर पड्किएपछि ट्रिपिङ समस्याले विद्युत् […]
लमजुङ – छिनछिनमा विद्युतको लाइन काटिने समस्याले लमजुङका उपभोक्ताहरू मारमा परेका छन्। दुई महिनायता बिनासूचना हुने विद्युत् कटौतीले उपभोक्ताको दैनिकी प्रभावित भएको हो। ट्रान्सफर्मर पड्किने र जल्ने क्रम बढेपछि वितरण प्रणालीमा समस्या आउँदा अघोषित लोडसेडिङ भएको नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रले जनाएको छ। केही दिनअघि बेंशीसहरको ट्रान्सफर पड्किएपछि ट्रिपिङ समस्याले विद्युत आपूर्ति अनियमित भएको […]
काठमाडौँ- नेपाल विद्युत् प्राधिकरण व्यवस्थापनले लोडसेडिङ हटाउने अभियानका सारथि तथा प्राधिकरणका निर्देशक प्रबल अधिकारीलाई ऐन, नियम र सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्त र नजिरविपरीत जबर्जस्ती दुई वर्षअघि नै अवकाश दिने निर्णय गरेको छ । निर्देशक अधिकारीले व्यवस्थापनको उक्त कदमप्रति असहमति जनाउँदै यही साउन १३ गते राजीनामा दिएक…
गोरखा : गोरखालाई लोडसेडिङमुक्त घोषणा गरिएको चार वर्ष बित्यो। तर, व्यवहारमा त्यो महसुस गर्न गोरखाबासीले अझै पाएका छैनन्। अहिले पनि दिनहुँ बत्ती झ्याप्प झ्याप्प जाने गर्दा लोडसेडिङमुक्त क्षेत्रले गिज्याइरहेजस्तो लाग्छ।नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, गोरखाले गोरखालाई लोडसेडिङ मुक्त क्षेत्र घोषणा गरे पनि गोरखाबासीले पछिल्लो समय दैनिक लोडसेडिङको मार खेप्ने गरेका छन्। गोरखा लोडसेडिङमुक्त क्षेत्र भनेर घोषणा भए पनि प्राधिकरणले बिनासूचना पटक पटक दिनकै विद्युत् आपूर्ति बन्द गर्
हुम्ला - हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ ।
विद्युत् मर्मतका लागि बर्सेनि लाखौँ रकम खर्च गरे पनि लोडसेडिङ अन्त्य हुन सकिरहेको छैन । विद्युत् प्राधिकरण कार्यालयमा कार्यरत कर्मचारीको चरम लापर्बाहीका साथै दक्ष कर्मचारी नहुँदा यहाँका नागरिकले बर्सेनि हिउँदयाममा लोडसेडिङको मार खेप्दै आउनुपरेको छ । ...
नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाले चरम लापर्वाही गरेको भन्दै सिमकोट गाउँपालिका–६ का स्थानीय महिलाले विद्युत् कार्यालयमा पुगेर कार्यालय घेराउ गर्नुका साथै आन्दोलन गरेका हुन्। दिउँसो केही समय विद्युत् आपूर्ति भए पनि साँझ ४ बजेदेखि विद्य...
औपचारिक घोषणा नगरे पनि अहिले लोडसेडिङ भएको छैन । एकाएक लोडसेडिङ हटाएर नेपाल विद्युत् प्राधिकरण र त्यसका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधारणबाट ठूलो स्याबासी पाए । घिसिङलाई राष्ट्रिय ‘हिरो’कै रूपमा...पूरा पढ्नुहोस् »
एलइडी बल्ब खरिद, सोलरबाट बिजुली उत्पादन लगायतका प्रक्रिया अगाडि बढाउन अझै लामो समय लाग्ने भएपछि आगामी हिउँदमा लोडसेडिङ हटाउने उपायको खोजीमा ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरण लागिपरेका छन्।