काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रको सम्बन्धन खारेज भएको छ । विश्वविद्यालयले बिहीबार सूचना जारी गर्दै उक्त कलेजको सम्बन्धन खारेज गरेको जानकारी दिएको हो ।
आयुर्वेद अध्ययन संस्थानअन्तरगत सो कलेजले आयुर्वेद स्नातक तह (बीएएमएस) कार्यक्रम सञ्चालनको अनुमति लिएको थियो । सम्बन्धन खारेजी भएपछि उक्त...