काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयले गएको बिहीबार एक सूचना जारी गरी मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रको सम्बन्धन खारेज गरिएको छ । सम्बन्धन खारेजीको निर्णय ०७८ माघ ११ गते बसेको विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले गरेको सूचनामा उल्लेख छ ।
विश्वविद्यालयको सो निर्णयप्रति मिथिला आयुर्वेद कलेजका सञ्चालकले भने असन्तुष्टि जनाएका छन्...